चिनियाँ अधिकारीहरूले तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण सुरु गरेपछि भारत र बाङ्ग्लादेशमा चिन्ता उत्पन्न भएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार चिनियाँ प्रधानमन्त्री ली चियाङले शनिबार यार्लुङ साङ्ग्पो नदीमा निर्माणको शिलान्यास समारोहको अध्यक्षता...
बागलुङ/नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवश बागलुङमा पनि मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटि बागलुङले प्रवचन र पुष्पलालबारे वृत्तचित्र प्रदर्शन गरेर दिवश मनाएको हो । बुधबार आयोजित कार्यक्रममा पुष्पलालबारे बनाइएका विभिन्न वृत्तचित्र,...
पोखरा/राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ)को आयोजनामा पोखरामा आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार सम्बन्धी आधारभूत सिफारिस संख्या (जिआर)–३९ सम्बन्धी दुईदिने तालिम सुरु भएको छ । भोलिसम्म सञ्चालन हुने तालिम राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ...
म्याग्दी/म्याग्दीको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा एक बर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थलमा कास्कीको पोखरा–नयाँ पुल, घान्दु्रक हँुदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिखहुँदै...