शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखरा महानगरको नगर सभा सुरु

पोखरा/ पोखरा महनगरपालिकाको १७ औं नगरसभा सुरु भएको छ । पोखरा सभागृहमा सुरु नगरसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम रहेको छ । यो सभा बाट करिब ८ अर्ब ३५...

पत्रकार महासङ्घ बागलुङले रजत वर्ष मनाउने

बागलुङ/नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा वर्ष २०८२ लाई रजत वर्षका रुपमा मनाइने भएको छ । महासङ्घ कार्यसमितिको शनिबार बसेको बैठकले बर्षेभरि विविध रचनात्मक क्रियाकलाप गर्ने निर्णय गरेको हो...

लायन्स क्लवका गतिविधि सार्वजनिक

बागलुङ/लायन्स क्लव अफ धौलागिरि बागलुङले लायन बर्ष २०२४÷०२५ मा गरेका कार्य सार्वजनिक गरेको छ । लायन बर्ष २०२४÷०२५ मा शुरु भएदेखि हालसम्म गरेका कार्य पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । वर्षभर गरेका कार्यक्रमको जानकारी दिदै...

नारी परिषद गठन

पोखरा/वैदिक धर्म परिषद नेपालअन्तर्गत रहेको नारी परिषद् समिति गठन भएको छ । मिरा आचार्यको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष शुभद्रा कोइराला र जमुना सुवेदी, सचिवमा शिवकुमारी लामिछाने, सहसचिवमा...

सवारी जाँच पास : कार्यालयमा जाँदा पास, सडकमा जाँच्दा फेल

पोखरा/शुक्रबार यातायात व्यवस्था कार्यालय कास्कीले डिजेलबाट चल्ने सावरीको प्रदूषण मापन ग¥यो । पोखरा ८ न्यूरोडमा गरिएको परीक्षणमा कुल २१ सार्वजानिक बसको हाइड्रो कार्वनको ओपासिटीको मात्रा मापन गरियो । मापनको क्रममा १० वटा गाडी फेल...

गलकोट नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम

नगर सभाका सदस्यज्यूहरु, १. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानुन बमोजिम गर्ने संवैधानिक व्यवस्था अनुरूप स्थानीय सरकारको...

काठेखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

गाउँसभा सदस्य ज्युहरु इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति उच्च सम्मान ब्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, लोकतान्त्रिक...

८२ तोला सुनका गहनासहित २ पक्राउ

पोखरा/  एक करोड ३० लाख रुपैयाँ भन्दा बढी मूल्यका सुनका गहनासहित पोखरामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, पन्जाबको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७...

नयाँबजार–हुग्दीशिर सडक कालोपत्र

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकामा नयाँबजार–हुग्दीशिर जोड्ने सडक कालोपत्र गरिएको छ । २०६४ जेठ १० गते ट्याक खुलेको यो सडक १९ वर्षपछि स्तरोन्नतिसंगै कालोपत्र गरिएको हो । बरेङ २ हुग्दीशिरदेखि वडा नं. ३ बाटाकाचौर जोड्ने...

देउताको नाममा पैसैपैसो

पोखरा/बिहीबार साँझ आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने कार्यक्रमहरुको पुस्तिका वार्षिक विकास कार्यक्रम सार्वजनिक ग¥यो । कुन–कुन योजना कहाँ–कहाँ परे र कति बजेट छुट्टियो भनेर चासो राख्नेहरुको लागि यो पुस्तक...

-->