बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एमाले सांसद गणेशमान गुरुङको प्रश्न– दलका नेता र मुख्यमन्त्रीले प्रदेशको विकासको लागि के भिजन ल्याउनुभयो ?

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले सांसद गणेशमान गुरुङले प्रदेशका अभिभावक मानिएका दलका नेता र मुख्यमन्त्रीले प्रदेशको बिकासका लागि के भिजन ल्याउनु भयो भन्दै प्रश्न गरेका छन् । प्रदेश सभामा भौतिक पूर्वाधार मन्त्रालयगत बजेटमाथिको छलफलमा...

कांग्रेस सांसद भट्टराई भन्छन्– बजेटमा खैरोकोट भन्दा निलोकोट हावी भयो, मन्त्री भएर बस्नुको के अर्थ रह्यो ?

पोखरा/  कांग्रेस सांसद महेश भट्टराईले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणमा खैरोकोट (मन्त्री र सांसद) भन्दा निलोकोट (कर्मचारी) हावी भएको बताएका छन् । यस्तो अवस्थामा मन्त्री भएर बस्नुको के अर्थ रह्यो भन्ने प्रश्न...

विपन्नको उपचारमा सघाउन ‘जैमिनी स्वास्थ्य उपचार कोष’

बागलुङ/बागलुङको जैमिनी नगरपालिकाले बिपन्न नागरिकको निशुल्क उपचारका लागि स्थापना गरेको “जैमिनी स्वास्थ्य उपचार कोष” बृद्धि गरेको छ । चालु आर्थिक बर्षको बजेटमार्फत २५ लाख रुपैयाँ जम्मा गरेर प्रारम्भ भएको कोषमा नगरले आगामि आर्थिक वर्षका...

मातृभुमिको स्थापना दिवसमा गाई संरक्षणका लागि दाना सहयोग

बागलुङ/मातृभुमि बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो १८ औं स्थापना दिवशमा रैथाने गाई संरक्षणका लागि दाना सहयोग तथा संस्थागत सदस्यता लिएको छ । सहकारीले बागलुङ नगरपालिका वडा नं. ३ काँठेखोलास्थित पावरहाउस क्षेत्रमा गोविन्द प्रसाद शर्मा...

जीबीयू–५७ ए/बी बम कति शक्तिशाली छ ?

इरानका भूमिगत परमाणु केन्द्रहरूसम्म मार हान्न सक्ने अस्त्रहरूमध्ये प्रयोग नभएको एउटा अस्त्र छ, जुन हाल इजरेलसँग छैन । त्यो हो जीबीयू–५७ ए÷बी म्यासिभ ओर्डनेन्स पेनिट्रेटर । यो विश्वकै सबैभन्दा ठूलो गैरपारमाणविक सुरुङ ‘ध्वंसक बम’...

डल्ले खुर्सानीलाई १० लाख बजेट

बागलुङ/बरेङ गाउँपालिकाले स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना व्यवस्थापनका लागि दश लाख विनियोजन गरेको छ । आगामि आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष दिलिपकुमार पुनले डल्ले खुर्सानी र बेसारको...

कुकुर सूचीकृत गर्नू, सुरक्षित रहनू : अध्यक्ष शाही

पोखरा/पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सूचीकृत गरी रेविजको सुइ लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गरेकी छन् । सनराइज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको उद्घाटन...

बरेङ गाउँपालिकाको आ.व. २०८२/०८३ को बजेट

गाउँसभाका सदस्यज्यूहरू, १. नेपालको संविधानको धारा २३० बमोजिम बरेङ गाउँपालिकाको यस गरिमामय गाउँसभामा उपाध्यक्षको हैसियतले बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आधारित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस सम्मानित सभामा उपस्थित...

मुख्यमन्त्रीको एउटै योजनालाई मुस्ताङकोभन्दा बढी बजेट

पोखरा/संविधानले दिएको अधिकार संघले नदिएको भनेर बारम्बार सार्वजनिक मञ्चमा बोलिरहन्छन, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । कर्मचारी, प्रहरीदेखि वित्तीय अधिकार प्रदेश मातहतमा हुनुपर्ने आवाज यसअघिका मुख्यमन्त्रीहरुले पनि नउठाएका होइनन । हुन पनि, संघले संविधानले स्पष्ट...

गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट

नगर सभाका श्रद्धेय अध्यक्षज्यू, नगर सभाका सम्पूर्ण सदस्यज्यूहरू, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र सभामा उपस्थित अन्य महानुभावहरू, १. गलकोट नगरपालिकाको नगर उप प्रमुखको हैसियतले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान प्रस्तुत गर्न सम्मानित नगर सभाको १७...

-->