बागलुङ/ताराखोला गाउँपालिकाले गुरिल्ला पदमार्ग निर्माण गरी पर्यटक भित्राउने नीति लिएको छ । सोमबार अध्यक्ष धनबहादुर बिकले प्रस्तुत गरेको नीतिमा पर्यटन प्रवद्र्धनलाई गुरिल्ला पदमार्गमा जोड्ने नीति लिएको बताए । त्यस्तै ताराखोलामा उत्पादन हुने हरेक उत्पादनलाई बजारीकरण...
काठमाडौं / इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा सोमबार मिसाइल आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ मोड लिएको छ । इरान-इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण तीब्र भएसँगै मंगलबार झिसमिसेमा मध्यपूर्वमा भुसको आगोजस्तै फैलन सुरु गरेको...
पोखरा / गण्डकी प्रदेशमा कांग्रेस सांसद दीलमाया पौविले यही जेठ ३० गते बागलुङको ढोरपाटन नगरपालिका–५ मा भएको जीप दुर्घटनाका घाइतेको उपचारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रदेश सभाको आजको बैठकमा शुन्य समयमा बोल्दै...
पोखरा/ गण्डकी प्रदेश सभामा माओवादी केन्द्रले भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयको खर्च घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव पेश गरेको छ । आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेट माथिको छलफलका क्रममा सोमबार माओवादी...
तस्बिरहरु : रञ्जिता शर्मा/ढोरपाटन बागलुङ/कृषि क्षेत्रमा ‘आत्मनिर्भर बागलुङ’ बनाउने गरी बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम आएको छ । सोमबार सत्रौं नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि ‘घुम्न जाऔं बागलुङ’...