शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजमा बैरागी

पोखरा/ घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको प्रथम अधिवेशनबाट पुनः तोयनाथ लम्साल (बैरागी) निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न अधिवेशनले यसअघिको तदर्थ कार्य समितिलाई निरन्तरता दिएको हो । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १...

अन्तराष्ट्रिय बागलुङ समाजको अध्यक्षमा शर्मासहित कार्यसमिति सर्वसम्मत् (अपडेट)

बागलुङ /अन्तरास्ट्रिय बागलुङ समाजको अध्यक्षमा गंगाप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा दीपक गौतम, उपाध्यक्षहरुमा कुलानन्द...

गोरखामा मनाइयो ६९ औं मनास्लु हिमाल आरोहण दिवस

गोरखा/  गोरखामा ६९ औं मनास्लु हिमाल आरोहण दिवस मनाइएको छ । ट्रेकिङ एजेन्जीस् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको आयोजनामा गोरखा नगरपालिका–५ पस्लाङगाउँ होमस्टेमा घरवास तथा ग्रामीण पर्यटन प्रवद्र्धनकासाथ दिवस मनाइएको हो । सन् १९५६ मे...

विन्दुवासिनी संस्कृत विद्यापीठमा अनुसन्धान विधि तालिम सुरु

पोखरा/ विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पाँच दिवशीय अनुसन्धान विधि तालिम शुक्रबारदेखि सुरु भएको छ । विद्यापीठ अन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन समारोहमा गण्डकी...

लेखनाथ पत्रकार मञ्चमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

पोखरा/ लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने र सदस्यहरूमा...

पोखरा विश्वविद्यालयद्वारा अनलाइन नतिजा प्रणाली सञ्चालनमा

पोखरा/ पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन नतिजा हेर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ। अबदेखि विश्वविद्यालयका सबै संकाय तथा कार्यक्रमका विद्यार्थीहरूले अनलाइनमार्फत परीक्षा नतिजा तथा ग्रेडसिट सजिलै हेर्न र प्रिन्ट गर्न...

पोखरामा धोबीघाट मेलोडीमाथि परिचर्चा

प्रश्न आउँदा म सफल : मुकुन्दराज पोखरा/निबन्धकार मुकुन्दराज शर्माको निबन्ध सङग्रह ‘धोबीघाट मेलोडी’ माथी परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कामना पब्लिकेसनद्वारा प्रकाशित पुस्तक माथि भएको परिचर्चा कार्यक्रममा साहित्यकार शर्माले आफुलाई प्रश्न आएपछि मात्रै सफल भएको...

अन्तराष्ट्रिय बागलुङ समाजको तेस्रो अधिवेसन शुरु

बागलुङ/अन्तराष्ट्रिय बागलुङ समाजको तेस्रो अधिवेसन बागलुङमा शुरु भएको छ । शनिवार गण्डकी प्रदेश सभाकी सदस्य तथा पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले सम्मेलनको उद्घाटन गरिन् । उक्त अवसरमा खड्काले बैदेशिक रोजगारी र अध्ययनका लागि गएका युवा नेपालमा...

बुद्धको उपदेश उपयोगी : थापा

पोखरा/गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले अहिलेको विश्व परिबेशमा भगवान गौतम बुद्धको उपदेश झन उपयोगी हुने गरेको बताएका छन् । २५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले लेकसाइड खहरे स्थित...

भारत-पाकिस्तानबीच युद्धविराम, तटस्थ स्थानमा वार्तामा बस्ने सहमति

काठमाडौं / भारत-पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्। त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। ट्रम्प लगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि...

-->