शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

विन्दुवासिनी संस्कृत विद्यापीठमा अनुसन्धान विधि तालिम सुरु

पोखरा/ विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पाँच दिवशीय अनुसन्धान विधि तालिम शुक्रबारदेखि सुरु भएको छ । विद्यापीठ अन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन समारोहमा गण्डकी...

लेखनाथ पत्रकार मञ्चमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन

पोखरा/ लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने र सदस्यहरूमा...

पोखरा विश्वविद्यालयद्वारा अनलाइन नतिजा प्रणाली सञ्चालनमा

पोखरा/ पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन नतिजा हेर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ। अबदेखि विश्वविद्यालयका सबै संकाय तथा कार्यक्रमका विद्यार्थीहरूले अनलाइनमार्फत परीक्षा नतिजा तथा ग्रेडसिट सजिलै हेर्न र प्रिन्ट गर्न...

पोखरामा धोबीघाट मेलोडीमाथि परिचर्चा

प्रश्न आउँदा म सफल : मुकुन्दराज पोखरा/निबन्धकार मुकुन्दराज शर्माको निबन्ध सङग्रह ‘धोबीघाट मेलोडी’ माथी परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कामना पब्लिकेसनद्वारा प्रकाशित पुस्तक माथि भएको परिचर्चा कार्यक्रममा साहित्यकार शर्माले आफुलाई प्रश्न आएपछि मात्रै सफल भएको...

अन्तराष्ट्रिय बागलुङ समाजको तेस्रो अधिवेसन शुरु

बागलुङ/अन्तराष्ट्रिय बागलुङ समाजको तेस्रो अधिवेसन बागलुङमा शुरु भएको छ । शनिवार गण्डकी प्रदेश सभाकी सदस्य तथा पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले सम्मेलनको उद्घाटन गरिन् । उक्त अवसरमा खड्काले बैदेशिक रोजगारी र अध्ययनका लागि गएका युवा नेपालमा...

बुद्धको उपदेश उपयोगी : थापा

पोखरा/गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले अहिलेको विश्व परिबेशमा भगवान गौतम बुद्धको उपदेश झन उपयोगी हुने गरेको बताएका छन् । २५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले लेकसाइड खहरे स्थित...

भारत-पाकिस्तानबीच युद्धविराम, तटस्थ स्थानमा वार्तामा बस्ने सहमति

काठमाडौं / भारत-पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्। त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। ट्रम्प लगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि...

किसानलाई मुर्रा राँगा र मौरीका घार वितरण

बागलुङ/बागलुङको गलकोट नगरपालिकाका किसानलाई मुर्रा राँगा र मौरीसहितका घार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत वडा नं. १, ४ र ७ मा ५२ वटा पाडापाडी र चार वटा मुर्रा राँगा वितरण गरिएको...

अन्तराष्ट्रिय बागलुङ समाजका पदाधिकारीलाई स्वागत

बागलुङ/अन्तराष्ट्रिय बागलुङ समाजका पदाधिकारी टोलीलाई नेपाल पत्रकार महासंघ बागलुङ शाखाले स्वागत गरेको छ । महासंघका अध्यक्ष राम थापा ‘अविरल’ सहितका पदाधिकारीले उक्त टोलीलाइ आफ्नै भवनमा स्वागत गरेको हो । शनिबार आयोजित स्वागत कार्यक्रममा समाजका कावा...

अब आतंककारी हमला युद्ध मानिनेछ : भारत

काठमाडौं / भारतले अबदेखि हुने कुनै पनि आतंकी हमला देशमाथिको युद्धसरह मानिने स्पष्ट चेतावनी दिएको छ। उच्च सरकारी अधिकारीहरूको भनाइमा अबका यस्ता कुनै पनि आक्रमणको जवाफ भारतले युद्धस्तरमै दिनेछ। भारत–पाकिस्तानबीचको चुलिँदो तनावबीच भारतको यो...

-->