शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हावाहुरीले फेवातालमा डुंगा पल्टिँदा फसेका भारतीयसहित ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

पोखरा/  फेवातालमा आएको हावाहुरीका कारण स्ट्याण्डिङ डबल प्याडल बोट पल्टिँदा तालमा फसेका ७ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार उनीहरुलाई उद्धार गरेको हो । बोटिङ गरिरहेका बेला...

पश्चिमाञ्चल माविको सौन्दर्यकता तालिम सकियो

पोखरा/ म्याग्दीको बेनीमा संचालित एकहप्ते सेल्फ मेकअप (स्किन केयर) तालिम सकिएको छ । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले सौन्दर्यकलाको सीप दिलाउन म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क तालिम संचालन गरेको थियो । तालिममा म्याग्दीका विभिन्न विद्यालयबाट एसइई दिएर...

पोखराका वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासतमा राख्न अनुमति

पोखरा / कर्मचारी र व्यवसायीलाई हातपात गरेर पक्राउ परेका पोखरा महानगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई ३ दिन म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहार मुद्दामा वडाध्यक्ष पराजुलीलाई ३...

खाना तताउँदा गर्न हुने र नहुने कुरा के–के हुन ?

खानेकुरा पुनः तताउँदा नदेखिने स्वास्थ्य जोखिम हुन सक्छ । त्यसैले तलका नियमहरू पालना गर्दा तपाईँको खाना सुरक्षित हुन सक्छ र त्यसले खानाजन्य बिमारीको खतरा घटाउन सक्छ । यसरी सुरक्षित रहन सकिन्छः गर्न नहुने कुराहरू खाना बाहिर...

पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै हाडिकोट

बागलुङ/जैमिनी नगरपालिकाको हाडिकोट पर्यटकीय गन्तव्य बन्दैछ । गन्तव्यका लागि नगरपालिकाले आवस्यक पुर्वाधार पनि बनाइरहेको छ । जैमिनी नगरपालिका १० स्थित समुन्द्री सतहदेखि २ हजार १ सय ९५ मीटर उचाइको टापुलाई पर्यटकीय स्थल बनाउन जैमिनी...

विश्वका २५०० तालको सूचीमा भरतपुरको ‘बीस हजार ताल’ (फोटो फिचर)

भरतपुर / धेरैले भन्ने नाम ‘बीस हजारी ताल’ हो । तर यसको औपचारिक नाम ‘बीस हजार ताल’ हो । ताल क्षेत्रको बोर्डमा होस् वा विश्वका सीमसारको एक मानक सूची रामसार साइटमा, नाम ‘बीस हजार’...

विपन्नलाई निःशुल्क विद्युतीय चुलो वितरण

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले ग्यासको आयातलाई प्रतिस्थापन गर्न निःशुल्क विद्युतीय चुलो वितरण गर्न थालेको छ । काठेखोला गाउँपालिका २ भीमापोखराले यस वर्ष तीन सय विपन्न परिवारलाई विद्युतीय चुलो प्रदान गरेको हो । चालु आर्थिक वर्ष २०८१÷८२...

कालीगण्डकी सभ्यता नासिने भएकाले डाइभर्सनविरुद्व एक भइ अघि बढ्ने निर्णय

पाेखरा/ संघीयता कार्यान्वयनसंगै कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना यतिबेला चासोको बिषय बनेको छ । आयोजनाका सम्बनधमा संघ, गण्डकी र लुम्बिनी प्रदेशबीच विवाद पनि उत्पन्न भएको छ । सिद्धार्थ राजमार्गको राम्दी पुलभन्दा २.३ किलोमिटर तल बाँध...

पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ

पोखरा/ पोखरा महानगरपालिका –४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । पराजुलीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको कास्की प्रहरीले...

भारतको हमलापछि तस्बिरमा पाकिस्तानका केही स्थानहरू

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा क्षेप्यास्त्र हमलाहरू गरेपछि दुवैतर्फबाट घटनाका विवरणहरू सार्वजनिक भैरहेका छन् । भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित...

-->