शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पर्वतमा युवा संघका नेताबीच झडप

पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र धुब्र श्रेष्ठ घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ...

भगवतीटारका महिलाले बनाए सिस्नोबाट साबुन

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नं. १२ मा रहेको भगवती बहुउद्धेश्यीय सिकाई केन्द्रले वडा नं. १२, ११ र १० का महिलाहरुलाई उद्यमी बनाउन भन्दै सिस्नोको साबुन बनाउने लघु उद्यमी ५ दिने तालिम दिएको छ...

वडाध्यक्ष पराजुलीले अधिकृतमाथि हातपात गरेपछि पोखरा महानगरमा कामकाज ठप्प

पोखरा/ प्रशासन महाशाखाका सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृतकै सामुन्ने पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार हातपात गरेपछि पोखरा महानगरका कर्मचारी आन्दोलित बनेका छन् । पराजुलीले वैशाख २३ मंगलबार पौने १२ बजेको समयमा...

पाकिस्तानमाथि भारतीय हमला खेदजनक : चीन

काठमाडौं / भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध...

१० वटा विद्यालयलाई टेलिकमको निशुल्क इन्टरनेट

पोखरा/नेपाल टेलिकम दूरसञ्चार कम्पनी लिमिटेड कार्यालय पोखराले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै दूरसञ्चार सेवाको पहुँच बृद्धि गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशका विभिन्न १० वटा सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट सेवा उपलव्ध गराएको छ । विद्यालयमा ३५०...

कृषककै सुझावका आधारमा कार्यक्रम : कृषि मन्त्री श्रेष्ठ

पोखरा/गण्डकी प्रदेश सरकारकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीपद्मा जिसी श्रेष्ठले कृषककै सुझाव अनुरुप आउँदो आर्थिक वर्षका कार्यक्रम तय हुने बताएकी छन् । प्रदेशका सबैजसोजिल्लाकाकृषकसँग प्रत्यक्ष साक्षात्कार गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले सुझावहरु नीति तथा...

विद्यार्थी पाएकोमा पिएनको इतिहास विभाग मख्ख

पोखरा/पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागले विद्यार्थीको लािगठ शोधपत्र (थेसिस) लेखन कार्यशाला गोष्ठी आयोजना गरेको छ । कार्यशालामा इतिहास विषय अध्ययनरत स्नातकोत्तर तह चौथो र तेस्रो सेमेष्टरका विद्यार्थी सहभागी थिए । गोष्ठीमा निवर्तमान विभागीय प्रमुख...

घरायसी विवादले लियो श्रीमान श्रीमतीको ज्यान

पोखरा/पोखरा १७ मा घरायसी विवादपछि श्रीमानले श्रीमतीको कायरतापूर्वक हत्या र आफूले आत्महत्या गरेका छन् । ५७ वर्षीय ऋषीराम बरालले घरायसी विवादका कारण श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् । ३७ वर्षीय श्रीमती देवीमाया पराजुलीको...

भारतको हवाई हमलापछि पाकिस्तानका प्रधानमन्त्रीले भने, ‘कायरतापूर्ण आक्रमणको जवाफ दिन्छौं’

काठमाडौं / पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय...

जीयू छाडेका गणेशमानलाई विवादले छाडेन

पोखरा/गण्डकी विश्वविद्यालयमा आफ्ना आसेपासेलाई स्थायी बनाउन विश्वविद्यालयऐन कुुल्चिएर अगाडि बढेका तत्कालीन कुलपति गणेशमान गुुरुङले पुनः कानूनी चुनौतीको सामना गर्नुपर्ने भएको छ । ७८ जना प्राध्याकक÷कर्मचारीलाई स्थायी गर्नका निम्ति बनाएको नियमावली नै कानून विपरीत भएको...

-->