पोखरा/ पोखराको सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता एक युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको छ । पोखरा–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–३ स्थायी घर भई हाल...
म्याग्दी/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मुस्ताङको भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि नाकामा हेल्थ डेक्सबारे चासो देखाएका छन् । मुस्ताङ घुम्न आउने पर्यटकलाई बिना स्वास्थ्य परीक्षण सिधै उपल्लो क्षेत्रमा पुग्दा लेक लाग्ने समस्यालाई समाधान...
बागलुङ/ढोरपाटन उपत्यकामा रहेको सामुदायिक स्वास्थ्य इकाइमा २०७६ सालदेखि बर्थिङ सेन्टर स्थापना गरेर सेवा प्रवाह भएपनि अहिलेसम्म प्रभावकारी बन्न सकेको छैन । यहाँका बिरामीले सामान्य उपचारमात्रै पाउने गरेका छन् । सुत्केरी हुनुपर्नेहरु गाडी रिजर्भ गरेर...
पर्वत/नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा एक करोड रुपैयाँ बराबरको जग्गा अधिग्रहण हुने भएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार एक सय ३२...
पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बालगृहका संचालकहरूसंग आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलाइ अनिवार्य नियुक्तिपत्र सहित सरकारले तोकेको न्युनतम...