शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने

काठमाडौं / सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा यस्तो समेटिएको छ । उक्त नीति तथा कार्यक्रममा भनिएको छ, ‘समस्याग्रस्त...

सिद्धार्थ र नवलपुर उधोग वाणिज्य संघलाई पोखरा उधोग वाणिज्य संघको स्वागत

पोखरा पोखरा उद्योग वाणिज्य संघले पोखरालगायत यस क्षेत्रको भ्रमणमा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ र नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई आफ्नो कार्यलयमा स्वागत गरेको छ । सिद्धार्थ तथा नवलपुर उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डललाई छुट्टाछुट्टै स्वागत...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक– माओवादी महासचिव गुरुङ

पोखरा/ माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । प्रेस सेन्टर कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उनले हालै संसदीय छानबिन उपसमितिले दिएको...

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा

काठमाडौं/ नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री,...

ऐतिहासिक बस्ती निसेलढोरलाई उपयोग गर्ने लक्ष्य

निसीखोला गाउँपालिकाभित्र फरक फरक बिशेषता भएको भूगोल र वातावरण छ । त्यो मध्येको अनुपम क्षेत्र निसेलढोर हो । निसीखोला गाउँपालिका वडा नं. ५ को निसेलढोर कृषि उत्पादनका लागि उर्भर भूमी हो । त्यस बाहेक...

म्याग्दीका प्रकाशः दुबईमा ३ उद्योग, ७० देशमा पठाउँछन् सामान

म्याग्दीका प्रकाश कार्की १६ वर्षको उमेरमा रोजगारीका लागि विदेशी भूमिमा पुगेका थिए। त्यस बेला उनका बुबा पनि वैदेशिक रोजगारीमै थिए, युएई (संयुक्त अरब इमिरेट्स) मा एउटा कम्पनीमा काम गर्थे। गाउँमा आम्दानीको बाटो केही पनि थिएन।...

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

पोखरा/ भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। मृत्यु हुनेमा वीरगन्ज, पर्साकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनी छात्रावासको कोठामै मृत फेला...

पोखरामा विप्लवको दावीः ‘अबको दशक समाजवाद र नेकपा दशक’

पोखरा / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले अबको दशक समाजवादको दशक हुने बताएका छन् । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा गण्डकी प्रदेशले विहिवार पोखरामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै...

गुणस्तरीय र प्रविधिमैत्री शिक्षाले मात्र समृद्ध नेपाल सम्भव– मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् । “समयअनुकूल शिक्षामा...

गुरूकुल तथा वेद विद्याश्रम मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन्ः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि पछिल्लो समय मानिसहरू परम्परागत ज्ञानबाट टाढा बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । धर्म, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं नैतिक...

-->