पोखरा / १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनिएको पोखरा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका १५ कर्मचारी निर्णयप्रक्रियामा सहभागी भएको देखिएको छ। सार्वजनिक लेखा समितिले बनाएको सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले हालका महानिर्देशकसहित १५ कर्मचारीलाई निर्णयका...