शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङको ताल गाउँमा बाढीसम्बन्धी पूर्व सूचनाका लागि साइरन जडान

मनाङ/ जिल्लाको नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । गाउँपालिका र एचडिसिएसको सहकार्यमा २६ लाखको...

नवलपुरको हुप्सेकोटका ३१२ बालिकालाई उपहार– पाँच हजारसहितको बैंक खाता

नवलपुर/ नवलपुरको हुप्सेकोट गाउँपालिकाले चालु आर्थिक वर्षको चैतसम्ममा ५६ जना बालिकाहरुलाई उपहारस्वरुप पाँच हजारसहितको बैंक खाता उपलब्ध गराएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक...

नेपाली कांग्रेसका सांसद योगेश गौचन थकाली एएफपीपीडीको युवा समिति अध्यक्षमा निर्वाचित

काठमाडौँ/ नेपाली कांग्रेसका सांसद् योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी) को युवा समिति अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा...

डढेलो निभाउन गएको जीप दुर्घटना हुँदा पाल्पमा ३ जनाको मृत्यु, २ घाइते

पोखरा/ जंगलमा लागेको डढेलो निभाउन गएको जीप दुर्घटना हुँदा पाल्पाको सिद्देश्वरमा ३ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउन...

एसइई दिएका विद्यार्थीलाई डिजिटल तालिम

पोखरा/पोखरा २६ ले एसइई दिएर बसेका विद्यार्थीका लागि डिजिटल प्रविधिमा आधारित तालिम सुरु गरेको छ । तालिम सुरु गर्दै अध्यक्ष नरेन्द्र थापाले पछिल्लो पुस्तालाई डिजिटल प्रविधिमा अभ्यस्त गराउन तालिम सहयोगी हुने बताए । तालिमले विद्यार्थीलाई...

पोखरा विश्वविद्यालयको रजिष्टारमा अजय थापा

पोखरा/ पोखरा विश्वविद्यालयको रजिष्टारमा डाक्टर अजय थापालाई नियुक्त गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज केसीले उनलाई आइतबार रजिष्टारमा नियुक्त गरेको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले बताए । थापा विश्वविद्यालय प्रशासन, शैक्षिक समन्वय र...

चट्याङ लागेर कास्कीको अन्नपूर्णमा २ जनाको मृत्यु

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेमा आइतबार दिउँसो चट्याङ लागेर २ जनाको ज्यान गएको छ। मृतकमा संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राई रहेको कास्की प्रहरीले जनाएको...

निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय ९० जना लाभान्वित

तस्बिर : पूर्णभद्र न्युरे बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकामा सञ्चालित २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय ९० जना बिरामी लाभान्वित भएका छन् । ताराखोला स्वास्थ्यचौकीमा भएको शिविरबाट बिभिन्न खालका स्वास्थ्य समस्याबाट पीडित ९ सय ९०...

स्वरुप परिवर्तन गरिएका ३५ मोटरसाइकल नियन्त्रणमा

पोखरा/ स्वरुप परिवर्तन गरेर चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै कुदाउने ३५ मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएो छ । कास्की जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइ र ट्राफिक प्रहरीसमेतले यही वैशाख ३ गतेदेखि १४ गतेसम्मको...

टेम्पोमा यात्रा गर्न थालिन निवर्तमान शिक्षा मन्त्री भट्टराईले

पोखरा / अहिले सामाजिक सञ्जालमा निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईको तस्वीर भाइरल भइरहेको छ । सो तस्वीरमा उनी सफा टेम्पो चढेर यात्रा गरिरहेकी छिन् । केही दिनअघिसम्म मन्त्री रहेकी भट्टराई टेम्पोमा यात्रा गरिरहेको तस्वीर सार्वजनिक...

-->