शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नेपाल अडिटर्स एसोसिएसन गण्डकीमा ज्ञानबहादुर कार्की

पोखरा / नेपाल अडिटर्स एसोसिएसन गण्डकी प्रदेश समितिको अध्यक्षमा ज्ञानबहादुर कार्की निर्वाचित भएका छन् । शनिबार भएको संस्थाको सातौं अधिवेशनबाट कार्की सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी समितिको प्रथम उपाध्यक्षमा पदमबहादुर जिसी, उपाध्यक्षमा हरिलाल...

लुम्बिनीका मन्त्री र सांसदले किन बहिष्कार गरे प्रधानमन्त्री ओली सहभागी कार्यक्रम ?

बुटवल / लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने र...

जन्मदिनमा मृगौला पीडित र सामाजिक क्षेत्रमा सहयोग

म्याग्दी/आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहनुभएका म्याग्दीका एक युवा ब्यवसायीले विभिन्न...

सञ्जु जिसीलाई ‘विस्तारै स्कुटर चलाउने’ प्रतियोगिताको उपाधि

म्याग्दी/म्याग्दी जेसीजले आयोजना गरेको महिलाहरू बिचको बिस्तारै स्कुटर चलाउने प्रतियोगिताको उपाधी सञ्जु जिसीले जितेकी छन् । सवारीसाधन दुर्घटना न्यूनिकरण तथा सचेतनामुलक अभियान अन्तरगत शनिबार खुल्लामञ्चमा आयोजना गरिएको प्रतियोगितामा १२ प्रतियोगीलाई उछिन्दै जलजला गाउँपालिका वडा नं...

जैमिनीका टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बागलुङ/जैमिनी नगरपालिकाले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको सामाजिक सुरक्षा भत्ता तीन चरणमा टोल टोलमै पुगेर वितरण गरिएको हो । नगरपालिकाले हरेक नागरिकको सहजताका लागि टोल...

अज्ञात समूहद्वारा डोजरमा आगजनी

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिका ५ काफलठुँटामा पार्किङ गरेर राखेको डोजरमा शुक्रबार राति साढे १० बजे आगजनी भएको छ । प्रदेश २–८३–०८१ क १६९८ नम्बरको डोजर ढोरापाटन नगरपालिका ५ का भिम गौतमको रहेको इलाका प्रहरी कार्यालय...

सरकार र शिक्षकबीचको वार्ताः सबै माग पूरा हुनुपर्ने अडान

काठमाडौं / सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीचको वार्ता निष्कर्षबिहीन भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बिहान भएको बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव...

मनमोहन अधिकारी सच्चा साम्यवादी नेता : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं/पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएकी छिन्। उनले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो भनेकी छिन्। छब्बिसौँ मनमोहन स्मति दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले...

५० शय्या क्षमतामा सञ्चालन हुँदै प्रदेश अस्पताल पर्वत

पर्वत/सञ्चालनमा आएको करिब ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतलाई स्तरोन्नति गर्दै ५० शय्या सञ्चालनको अनुमति प्रदान गर्न लागिएको छ । वि.सं. २०४६ सालबाट सञ्चालनमा आएको अस्पतालले हालसम्म १५ शय्या सञ्चालनको अनुमतिमा रहेर सेवा प्रवाह गर्दै आइरहेको...

पोखरामा १ अर्ब ५२ करोड बढीको लागतमा खानेपानी योजना सञ्चालन हुने

पोखरा/ पोखरा महानगरपालिकाको काँहुडाँडा, कृष्ति, भरतपोखरी, निर्मलप‍ोखरी र मट्टीखान लगायत क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा २१ र ३३ लाई समेट्ने गरी...

-->