पोखरा/ अस्पताल संचालनार्थ महायज्ञ लगाएर संकलन गरिएको रकम अस्पतालमा कोष स्थापना गरी अस्पतालको बिकासमा खर्च गरिने भएको छ । पोखरा-१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालका लागि महायज्ञबाट उठेको डेढ करोड भन्दा बढी रकम नागरिक सहयोग...
पोखरा/ सौन्दर्यकलाको सीप दिलाउनका लागि म्याग्दीको बेनीमा ‘स्किन केयर तथा सेल्फ मेकअप’ सम्बन्धि निशुल्क तालिम सुरु गरिएको छ । पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविले आयोजना गरेको उक्त तालिम एकसातासम्म संचालन हुनेछ । प्रशिक्षणमा म्याग्दीका विभिन्न विद्यालयबाट...
बागलुङ/गण्डकी प्रदेशकै चर्चित धार्मिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरपछि जिल्लाको दोस्रो धार्मिक पर्यटकीय गन्तव्य हो सर्वसिद्धिधाम पञ्चकोट । स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को अगुवाईमा पञ्चकोटमा धार्मिक तथा पर्यटकीय संरचना बनेपछि यसको चर्चा देशविदेशसम्म फैलिएको छ...
म्याग्दी/अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरमा हुलाक कार्यालय स्थापना भएको छ । नेपाल सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत ‘एक पालिका, एक स्माट हुलाक’ कार्यालय स्थापना गर्ने नीति लिएसँगै म्याग्दीमा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा...