पोखरा/गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । यस्तै प्रदेश सरकार मातहत नै रहेको गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सोमनाथ सापकोटालाई...
पोखरा/ नेपाली काँग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । विमानस्थल निर्माणका क्रममा १० अर्व भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका...
बागलुङ/वैदेशिक रोजगारीको सिलसिलामा ओमन पुगेकी महिलालाई उद्दार गरेर नेपाल ल्याइएको छ । घरेलु कामको सिलिसिलामा दुव्र्यवहारमा परेपछि भागेर सम्पर्कविहिन भएपछि उनले नेपालमा सम्पर्क गरेकी थिइन् । उनलाई दुतावासको सहयोगमा उद्दार गरिएको हो । एकथरी कामको...
पोखरा/२०७३ साल असोज ९ गतेका दिन पोखरा–१६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल (पोखरा–कोमागाने) अस्पताल संचालक समितिका अध्यक्ष कृष्ण थापाले पत्रकार सम्मेलनको आयोजना गरे । अस्पताल तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको कार्यकाल अर्थात् २०७२ साल असोज...