काठमाडौं / प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य र उमेरबारे अनावश्यक चिन्ता नलिन आग्रह गर्दै १५ महिनापछि सहमतिअनुसार सत्ता हस्तान्तरण गर्ने स्पष्ट पारेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा...
पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सांकेतिक भाषा तालिम समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण कदम भएको बताएका छन् । मन्त्रालयको समन्वयमा राष्ट्रिय बहिरा महासंघ नेपाल, गण्डकी प्रदेशद्वारा आयोजित तीन महिने आवासीय...
तस्बिर : रञ्जिता शर्मा/ढोरपाटन बागलुङ/नेपालका कम्प्युनिष्टहरु सैद्दान्तिक रुपमा नभइ व्यक्तिगत स्वार्थका कारण फुट्दै गएको कम्प्युनिष्ट नेताहरुले बताएका छन् । आफ्ना कमीकमजोरी सुधार गरेर अगाडि बढेमा कम्प्युनिष्ट एक बन्न सक्ने उनीहरुको भनाइ छ । नेपाल कम्युनिष्ट पार्टीको...
पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको उजुरी फछर्यौट तथा समन्वय शाखाका अधिकृत कपिल गिरीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। गिरीले कार्यालयमा परेका उजुरीहरूसँग सम्बन्धित प्रमाण नष्ट गरी उजुरी फरफारक गर्ने कार्यमा...
पोखरा / गण्डकी प्रदेश मातहत रहेका अस्पतालहरुको स्तरोन्नति हुने भएका छन् । यस सम्बन्धमा सोमबार साँझ सम्पन्न गण्डकी मन्त्रिपरिषद् बैठकले प्रदेश मातहतका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्न सहमति प्रदान गरेको छ। स्वास्थ्य मन्त्रालयले पेश गरेको...
म्याग्दी/विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको आन्दोलनलाई प्रतिबद्धता जनाउँदै म्याग्दीको बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माविले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण सुरु गरेको छ । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा...