बागलुङ/जैमिनी नगरपालिकाले मेलमिलापकर्ताका लागि पुर्नताजगी तालिम सम्पन्न गरेको छ । अघिल्ला दुइ वर्षसम्म ८ दिनको आधारभूत तालिम संचालन गरेको र उनीहरुमार्फत वडा मेलमिलाप केन्द्र स्थापना भैसकेकोले पुर्नताजगी तालिम संचालन गरेको जैमिनी नगरपालिका न्यायिक समितिका...
तनहुँ/ तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा संचालित शुक्लागण्डकी एफ.एम.ले प्रकाशन गरेको नयाँ वर्ष २०८२ टेबल क्यालेण्डर विमोचन गरिएको छ । शुक्रवार दुलेगौंडास्थित रेडियो पसिरसरमा आयोजित कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, वर्तमान अध्यक्ष शिव पौडेल, उपाध्यक्ष...
पोखरा/ व्यवसाय, सेवा र सूचना प्रवाहलाई एकटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ । अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई...
बागलुङ/दशकअघि निसीखोला गाउँपालिका निर्जन, एकान्त र सडक संजालबाट धेरै टाढा थियो । यातायातको अभावमा स्थानीयले दिनभर पैदलै हिंडेर बुर्तिवाङ झर्थे । सामानहरु किनेर पिठ्युँमा बोक्नुपर्ने सास्ती थियो । खानेकुरा, तेल, नुन र अत्यावस्यक सामाग्री...
बागलुङ/अध्ययन तथा रोजगारीको शिलशिलामा युकेमा रहेका बागलुङका गलकोटेहरुले जन्मभुमिको नगर अस्पताललाई ७ लाख रुपियाँ बराबरको फिजियोथेरापी मेशिन सहयोग गरेका छन् । गलकोट समाज युकेको अगुवाईमा शुभचिन्तकबाट संकलित रकमले फिजियोथेरापी सेवाका लागि आवश्यक सामग्रीहरु खरिद गरी...