तस्बिर : पूर्णभद्र न्युरे
बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकामा सञ्चालित २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय ९० जना बिरामी लाभान्वित भएका छन् । ताराखोला स्वास्थ्यचौकीमा भएको शिविरबाट बिभिन्न खालका स्वास्थ्य समस्याबाट पीडित ९ सय ९०...
स्वरुप परिवर्तन गरिएका ३५ मोटरसाइकल नियन्त्रणमा
पोखरा/ स्वरुप परिवर्तन गरेर चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै कुदाउने ३५ मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएो छ । कास्की जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइ र ट्राफिक प्रहरीसमेतले यही वैशाख ३ गतेदेखि १४ गतेसम्मको...
टेम्पोमा यात्रा गर्न थालिन निवर्तमान शिक्षा मन्त्री भट्टराईले
पोखरा / अहिले सामाजिक सञ्जालमा निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईको तस्वीर भाइरल भइरहेको छ । सो तस्वीरमा उनी सफा टेम्पो चढेर यात्रा गरिरहेकी छिन् । केही दिनअघिसम्म मन्त्री रहेकी भट्टराई टेम्पोमा यात्रा गरिरहेको तस्वीर सार्वजनिक...
काभ्रेडाँडामा लिफ्टिङ खानेपानी
बागलुङ/बागलुङ नगरपालिका वडा नं. १३ को काभ्रेडाँडामा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गरिएको छ । यसअघि खोला–खोल्सीमा पुगेर पानी खेप्नुपर्दा सास्ती खेपेका स्थानीयले घरघरमा धारा निर्माण गरेका हुन् ।
काभ्रेडाँडा लिफ्ट खानेपानी सरसफाई तथा स्वच्छता...
कुँडुले फेदीमा शालग्राम महोत्सव संचालन हुँदै
बागलुङ/बागलुङ नगरपालिका ४ कुँडुले फेदीस्थित शालग्राम संग्रालयमा रंगवैकटेश् मुक्तिनारायण मन्दिरको ब्रम्होत्सवको अवसर पारेर शालग्राम महोत्सव हुने भएको छ ।
मन्दिरको ३८ औँ ब्रम्होत्सवको अवसर पारेर आगामी बैशाख १७ गते २१ गतेसम्म शालग्राम महोत्सव संचालन गर्न...
आज आमाको मुख हेर्ने पर्व
काठमाडौं/प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।
शास्त्रमा उपाध्याय ृपण्डिते, आचार्य र पिताभन्दा पनि ठूली...
बाल बाथरोगको स्वास्थ्य शिविर
पोखरा/पोखरामा शनिबार सम्पन्न भएको प्रतिरक्षा तथा बाल बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट ४ जिल्लाका ६९ जना लाभान्वित हुनु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक...
नगर विकास कोषलाई साँवा ब्याज मात्रै ८७ लाख
बागलुङ/बसपार्क त अहिले पूर्ण संचालनमा आएको छैन । बसपार्क नचलेपछि यहाँबाट बागलुङ नगरपालिकालाई आम्दानी आउने कुरै भएन ।
तर, यहीं बसपार्क बनाउन नगर विकास कोषबाट लिएको ऋण भने नगरपालिकाले वर्षेनी तिर्दै आएको छ । झण्डै...
महाप्रभुधाम र रतनपाण्डे मन्दिरमा फोटो यात्रा
पोखरा/९८औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार संघ कास्कीले फोटो यात्रा गरेको छ ।
संघले शनिबनर पोखरा महानगरपालिका–१३ को वडा कार्यालयको सहयोगमा उक्त वडामा रहेको महाप्रभुधाम र रतनपाण्डे मन्दिरमा फोटो यात्रा गरेको हो...
पोखरामा बृहत् मोटरसाइकल र्याली
पोखरा/ मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्याली सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश...