शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ओलीजीले गठबन्धनमा कुनै समस्या ल्याउनुभएको छैन: देउवा

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्। गठबन्धनमा समस्या उत्पन्न भएको र सरकार परिवर्तन हुने हल्ला चलिरहेका बेला गठबन्धनका प्रमुख घटक कांग्रेस सभापति देउवाले गठबन्धनमा कुनै समस्या नभएको...

पूर्वमन्त्री तथा एमालेका नेता प्रदिप नेपालको निधन

काठमाडौं/पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो । अस्पतालले निधनको घोषणा गरेको नेपालका...

पर्यटक लोभ्याउँदै झोलुङ्गे पुल (फोटो फिचरसहित)

बागलुङ/बागलुङ बजार छेवैमा रहेको संसारकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा दैनिक सयौं पर्यटक घुम्न आइपुग्छन् । तस्बिर खिचेर सोसल साइटमा पोष्ट गर्छन् । ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाईको ‘कालीगण्डकी...

दर हैन, दायरा बढाऊ

पोखरा/उद्योगी/व्यवसायीहरुले करको दर हैन, दायरा बढाउन पोखरा महानगरपालिकासँग आग्रह गरेका छन् । पोखरा महागनरभित्र आधिकारिक भन्दा अनधिकृत रुपले व्यवसाय गर्नेहरुको संख्या बढी भएको जिकिर गर्दै त्यसले आधिकारिक निकायमा दर्ताँ गर्ने व्यवसायीहरुलाई मर्का परेको पनि बताए...

डाक्टर र स्वास्थ्यकर्मी सहर तथा सुगममै बढी

पोखरा/संघीय सरकारले प्रदेशमा पठाउने छात्रवृत्ति चिकित्सक तथा स्वास्थ्यकर्मी (करार) लाई सुरु पदस्थापना र सरुवा गर्नेसम्बन्धी स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले २०८१ असोज २३ मा एउटा मापदण्ड बनायो । नेपाल सरकारबाट छात्रबृत्ति प्राप्त चिकित्सक...

जैमिनी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा तथा...

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गण्डकीमा आचार्य

पोखरा/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा डिल्ली आचार्य चयन भएका छन् । महासंघको गत शनिवार सम्पन्न दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेकाे हाे । समितिको खुला उपाध्यक्षमा रबिन्द्र बस्ताकोटी,...

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या...

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा

पोखरा/ एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका...

प्रदेशको आर्थिक र पर्यटन विकासका लागि पूर्वमुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री

पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको नेतृत्वमा पोखराबाट गएको एक टोलीले गण्डकी प्रदेशको समग्र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । आर्थिक तथा पर्यटन पूर्वाधारको विकाससम्बन्धी...

-->