आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रचण्डप्रति प्रदीप ज्ञवालीको कटाक्ष : ‘खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी !’

काठमाडौं / नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कडा कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रचण्डका गतिविधि बारे व्यङ्ग्य गरेका हुन् । उनले...

युआरएलले वैशाखभर सबै जाँचमा ३० प्रतिशत छुट दिने, न्युरोडमा थाइराइड सित्तैमा जाँच

पोखरा/  युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले नयाँ वर्षको उपलक्ष्यमा सबै सेवामा छुट र थाइराइड सित्तैमा जाँच गर्ने योजना सार्वजनिक गरेको छ । युआरएलले वैशाखभर मुख्य कार्यालयसहित १६ वटै शाखाका सबै सेवामा ३० प्रतिशत...

बाटो ढुकेर लुटपाट गर्ने पक्राउ

बागलुङ/एकान्तमा लुकेर बसी गाउँमा हिंड्दै गरेकी महिलाको नगद लुट्नेलाई प्रहरीले पक्राउ गरेको छ । जैमिनी नगरपालिका वडा नं. २ दमेकका सुबास सार्कीलाई स्थानीय महिलाको ३५ हजार रुपैयाँ नगद लुटेको आरोपमा पक्राउ गरिएको बागलुङका प्रहरी...

पोखरा विश्वविद्यालयको प्रशासनिक क्षमता विकास तालिम

पोखरा/ पोखरा विश्वविद्यालयले आफ्ना कर्मचारीहरूको सूचना प्रविधि तथा व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एक साता लामो प्रशासनिक क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ। विश्वविद्यालय अनुदान आयोग नेपालको सहकार्यमा सञ्चालन गरिएको ४५ घण्टा (३...

आमा समुहद्वारा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

पोखरा/ पोखरा महानगरपालिका–१५ मजुवा द्वारेखरबारीस्थित श्री भगवतीटार आमा समुहको आयोजनामा नववर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको अवसरमा पोखराका पत्रकार कृष्ण रानाभाट सहित समाजसेवीहरु सम्मानित भएका छन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष...

सकियो आलु महोत्सव, ४ करोडको कारोवार

पोखरा/ चार करोड बढीको कारोवार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ। गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म महोत्सवस्थलबाट ४१ लाखको आलु बिक्री भएको छ भने...

कोरला नाकाबाट सरसफाइ अभियान शुरु

मुस्ताङ/ जिल्लाका सबै ५ वटै गाउँपालिकाको आयोजनामा ४ हजार ६१० मिटर उचाइमा रहेको नेपाल–चीन सीमा कोरला नाकाबाट बुधवारदेखि सरसफाइ अभियान सुरु गरिएको छ । धार्मिक तथा पर्यटकीय स्थानहरू, जलवायु संकट तथा वातावरणीय प्रदूषण न्यूनीकरण...

रुपाको डिठ्ठा गाउँमा स्याक्लुङकोट होमस्टे

पोखरा/कास्कीको रुपा गाँउपालिका वडानम्बर ७ स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्याक्लुङकोट होमस्टे (घरवास) संचालनमा आएको छ । जिल्लाको सदरमुकाम पोखराबाट पूर्व २४ किलोमिटर परको स्याक्लुङकोट डिठ्ठा गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतीमा आधारीत होमस्टे सञ्चालनमा आएको हो । होमस्टेको...

बागलुङमा गत वर्ष भएका २३ दुर्घटनामा १८ जनाको मृत्यु

फाइल तस्बिर पर्वत/बागलुङ जिल्लामा गत वर्ष भएका विभिन्न २३ वटा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक गङ्गाराम बि.क का अनुसार ती दुर्घटनाहरूमा १२ जना पुरुष र...

वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार

म्याग्दी/म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको...

-->