बागलुङ/विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षाको क्षेत्रमा मार्गदर्शन प्रदान गर्ने उदेश्यले शैक्षिक परामर्श सेवामा क्रियाशील संस्था काठमाण्डु इन्फोसी एजुकेशनल कन्सल्टेन्सी (केआइइसी) ले बागलुङमा शाखा कार्यालयको शुभारम्भ गरेको छ । शाखाको शुभारम्भ गर्दै संस्थाका केन्द्रिय प्रतिनिधि सुमन भण्डारीले केआइइसीले...
बागलुङको तमानखोलामा जीप दुर्घटना हुँदा घाइते भएकाहरुको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ अस्पतालमा उपचार हुँदै । तस्बिर : लोकेन्द्र निराशी बागलुङ/पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा घाइते भएकाहरुको पहिचान खुलेको छ...
पोखरा/दया–माया देखाएर हैन, अवसर सिर्जना गराएमात्र अपाङ्गहरुको आत्मसम्मान वृद्धि हुने एक कार्यक्रममा वक्ताहरुले सुझाएका छन् । नेत्रहीन क्रिकेट संघ नेपालको आर्थिक सहयोग र नेत्रहीन क्रिकेट संघ कास्कीको संयाजनमा अभिभावक,शिक्षक र स्कूल समुदायकाबीच भएको अन्तरक्रिया कार्यक्रमका...
पर्वत/नागरिकमा क्षयरोगसम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुईवटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा शनिवार कुश्मा बहुमुखी क्याम्पसमा राखिएको शिविरमा पाँच सय १२ जनाको स्वास्थ्य परीक्षण गरिएको...
पोखरा/२०८० को आखिरी महिना । गण्डकी देशको चर्चाको केन्द्रमा थियो । संघमा छिटोछिटो फेरिएका गठबन्धनको प्रभाव गण्डकीमा पनि पर्ने नै भयो । ०७९ पुषमा एमाले, माओवादी केन्द्र सहितको पहिलो सरकार फागुनमा कांग्रेस माओवादीको सरकारमा...