पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकामा रहेका प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ । प्रतिष्ठान मार्फत भइरहेका कामहरूमा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नको लागि अवलोकन भ्रमण सहितको भेटघाट...
बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवालाई पुर्ण संस्थागत सुत्केरी तथा पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । उक्त वडाद्वारा आयोजित एक बिशेष समारोहमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले आइतबार उक्त घोषणा कार्यक्रमको उद्धाटन...
पोखरा/ इम्बोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराले केदारेश्वर महादेवमणी गुरुकुल विद्याश्रमका विद्यार्थीलाई टिसर्टसहित स्टेशनरी र खेलकुदका सामाग्री सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ वर्ष २०८२ को अवसर पारी शनिबार गुरुकुलमा त्यहाँका ८१...
पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति, दीगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको बताएका छन् । नयाँ वर्ष २०८२...
पर्वत/ नागरिकमा क्षयरोग सम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुई वटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा शनिवार कुश्मा बहुमुखी क्याम्पसमा राखिएको शिविरमा पाँच सय १२ जनाको...
बागलुङ/बागलुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा बाबुकाजी केसी सर्वसम्मत रुपमा चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले केसीको नेतृत्वमा नयाँ संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा राजेन्द्र प्रसाद...