आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘ढोरपाटनको विकासमा साझा कार्यक्रम चाहियो’

बागलुङ/ढोरपाटन उपत्यकालाई पर्यटकको रोजाइको केन्द्र बनाउन सडक पुर्वाधारलाई स्तरीय बनाउनुपर्ने सरोकारवालाले बताएका छन् । बुर्तिवाङदेखि ढोरपाटन सम्मको सडक तत्काल कालोपत्रे गर्नुपर्ने उनीहरुको माग छ । २०७७ सालको बाढीपहिरोले भत्केको सडक अझै बन्न नसकेकोले छिटो स्तरीय...

संघीयतामा नै अल्पसंख्यकको अधिकार रक्षा हुन्छ : संचारमन्त्री गुरुङ

मध्यनेपाल (लमजुङ)/दुुरा सेवा समाजले खजे दुुरालाई राष्ट्रिय विभूतिको मान्यता दिन माग गरेको छ । दुुरा सेवा समाजको ३२ औं वार्षिकोत्सवमा बोल्दै दुुरा जातिका अगुुवाहरुले खजे दुुराले दुुरा जातिका लागि मात्र नभइ राज्यका लागिसमेत ठूलो...

बानपा र समानताबीच फोहोर व्यवस्थापन सम्झौता

बागलुङ/बागलुङ नगरपालिकाले उत्सर्जन गरेको फोहोरलाई पुन प्रयोगमा ल्याउने परियोजनामा मंगलबार हस्ताक्षर गरेको छ । समानता अभियान नेपालसँग नगरपालिकाले फोहोर व्यवस्थापनको सम्झौता गरेको हो । अभियानका प्रमुख चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले मंगलबार...

बागलुङ सेवा समाजद्वारा एक करोडको कोष स्थापना

बागलुङ/बागलुङबाट कतारमा काम गर्न गएकाहरुको संस्था बागलुङ सेवा समाज दोहा कतारको अगुवाईमा १ करोडको अक्षयकोष स्थापना गरिएको छ । ‘कतार बहुउद्देश्यीय अक्षयकोष’ नाम दिएर यो कोष स्थापना भएको हो । तत्कालका लागि न्युनतम १ करोड...

बडिगाडका शिक्षकहरु कामकाज स्थगन गर्न सहमत

बागलुङ/विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत बागलुङको बडिगाड गाँउपालिकाका शिक्षकहरूले पालिकाका सामुदायिक विद्यालयका कामकाज स्थगन गर्ने निर्णय गरेका छन् । आज शिक्षक आन्दोलन परिचालन समितिका संयोजक केशव खरेलको अध्यक्षतामा बसेको बैठकले सो निणर्य...

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको ताला खुल्यो

पोखरा/ पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा मंगलबार भएको तालाबन्दी मंगलबारै खुलेको छ । करार सेवाबाट बर्खास्त गरेका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले महाशाखाको च्यानल गेटमा तालाबन्दी गरेका थिए । उनीहरु माघ २६ गतेदेखि आन्दोलित छन् । स्वास्थ्य...

१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्धारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण

पोखरा/ युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव...

पर्वत ट्राफिकले उठायो एक करोड ११ लाख राजश्व

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत साल २०८१ मा एक करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार १२ महिनाको अवधिमा एक करोड ११ लाख २५ हजार पाँच...

चैतेदशै मेलाको आयव्याय सार्वजनिक

बागलुङ/चैतेदशैं मेला सकिएको साता नबित्दै बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले आयव्याय सार्वजनिक गरेको छ । विभिन्न संस्थाले गर्ने मेला महोत्सवमा पारदर्शीताको विवाद भैरहेको बेला गुठीले तत्काल आयव्याय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन गरेर...

विद्यार्थीलाई शैक्षिक र खेल सामग्री सहयोग

बागलुङ/समाजसेवी तथा फर्निचर व्यवसायी प्रदिपज्योति शेरचनले बागलुङ नगरपालिका वडा नं. ७ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई १ लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक र खेल सामग्री सहयोग गरेका छन् । सोमबार विद्यालयका विद्यार्थीलाई गण्डकी प्रदेशसभाकी...

-->