पोखरा/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पर्वत–पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशनले धर्मलाल लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको शनिबार पोखरामा सम्पन्न सम्मेलनबाट २१ सदस्यीय कार्यसमिति र ७ सदस्यीय सल्लाहकार निर्वाचित...
काठमाडौं / हिजो (शुक्रबार) को संसदीय समितिमा सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउनुपर्नेमा जोड दिएका थिए। गत चैत १५ गते राजावादीले मच्याएको अमानवीय वितण्डाका बारेमा पूर्वराजा शाहलाई बोलाउनु पर्ने विषयमा भएको...
पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ वर्ष मनाउने क्रममा पटका, आतिसबाजी, झरझरे, भुइँचम्पाजस्ता विष्फोक पदार्थ प्रयोग नगर्न र निकासी, ओसारपासर तथा विक्री वितरण नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिब लम्सालले आज...
बागलुङ/बागलुङ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङको २१ औं वार्षिक साधारणसभा शनिबार बागलुङमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै सहकारीका संरक्षक सहदेव राजभण्डारीले सहकारी बिग्रिए धेरै जनाको परिवारसंगै घरबार पनि बिग्रने हुँदा संचालक र...
म्याग्दी/म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर पाँचदिन देखि हराइरहेका दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बिचमा हिउँपहिरो आउँदा...
पोखरा/ साहित्यकार कुमारी लामाको निबन्ध सङ्ग्रह ‘दर्ज्यु संलाप’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित कार्यक्रममा कृतिमाथि परिचर्चा गर्दै साहित्यकार कुमार तामाङले दर्ज्यु संलापमा तामाङ समुदायमाथि सिङ्गै राज्यले गरेको विभेदको...