आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

फेवा नव वर्ष महोत्सव सुरु

पोखरार/  पोखराको लेकसाइडमा २० औं फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शनिबार अम्बोटमा आयोजित सभामा महोत्सवको उद्घाटन गरे । होटल संघ पोखरा नेपालले आयोजना गरेको महोत्सव...

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ– ईश्वर पोखरेल

पोखरा/ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई कारबाही गरिने बताएका छन् । कास्कीमा शनिबार आयोजित पार्टीको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन...

निजामती कर्मचारी संगठनको पात्रो बिमोचन

बागलुङ/नेपाल निजमाती कर्मचारी संगठन बागलुङले नयाँ बर्षको भित्तपात्रो सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा पात्रो बिमोचन कार्यक्रममा भित्ते पात्रो सार्वजनिक भएको हो । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ,...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं/हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ...

धौलागिरि आयुर्वेद अस्पतालमा पूर्वाधार विस्तार

बागलुङ/धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा पूर्वाधार विस्तार गरिएको छ । गण्डकी प्रदेश सरकारले पाँच शैयाको धौलागिरि आयुर्वेद अस्पताललाई अन्तरंग सेवासहित २५ शैयामा सुविधायुक्त अस्पतालमा स्तरवृद्धिको तयारी गरिरहेको छ । स्तरोन्नतिको निर्णयपछि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पतालमा...

विश्व व्यापार संगठनमा अमेरिकाविरुद्ध चीनको उजुरी

काठमाडौं / अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार महसुल) युद्ध जारी छ। अमेरिकाले चिनियाँ सामानको आयात शुल्क १४५ प्रतिशत पुर्‍याएको छ भने चीनले पनि अमेरिकी सामानमा भन्सार कर १२५ प्रतिशत लगाएको छ। यसैबीच चीनले अमेरिकी करविरुद्ध...

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

पोखरा/ गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ५ वर्षका लागि शुक्रबार कुलपति नियुक्त गरेका हुन् । कुलपति सिफारिस समितिले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो ।...

बागलुङ कालीकामा ९ दिनमा ५६ लाख भेटी संकलन

बागलुङ/चैतेदशैको नौ दिनमा बागलुङ कालीका मन्दिरमा ५६ लाख ४८ हजार रुपियाँ भेटी संकलन भएको छ । चैत्र शुक्ल प्रतिपदादेखि सोमबारसम्म उक्त रकम संकलन भएको हो । शनिबार चैतेदशैको दिन मात्रै ११ लाख ८१ ह्जार रुपैयाँ...

आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व हो : मन्त्री थापा

पोखरा/  गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा “आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम” मा बोल्दै उनले आत्महत्या रोकथामसँग...

फेवा महोत्सवको तयारी पूरा

पोखरा/ होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संघले शुक्रबार पोखरामा...

-->