पोखरा/ पोखरा–१९ घार्मीमा रहेको घार्मी कृषी वातावरण तथा पर्यटन सहकारीले नव वर्ष २०८२ को शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ । संस्थाका अध्यक्ष पोषराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष पुष्पेन्द्र...
काठमाडौं/ नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र विजयी भएका छन् । मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत...
निसीखोलाको देविस्थानमा रहेको रत्न राज्यलक्ष्मी माविको पक्की भवन । तस्बिर : ढोरपाटन ५ वर्ष अघिसम्म निसीखोला गाउँपालिकाको अर्नाकोटमा वर्थिङ सेन्टर थिएन । स्थानीयले सामान्य समस्या पर्नासाथ गाडी रिर्जभ गरेर बुर्तिवाङ झर्नुपथ्र्यो । बच्चा जन्माउन सुत्केरी...
पोखरा/पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका विद्यार्थीलाई बुधबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा...
तनहुँ/ जिल्लाको आँबुखैरेनी गाउँपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा दिइने भएको छ । विद्यालय समय वा विद्यालय पोसाकमा रहेका विद्यार्थीको निःशुल्क उपचार गर्ने निर्णय भएको पालिका अध्यक्ष...