काठमाडौं / हिंसा मच्चाएर फरार भएका राजावादी आन्दोलनका कमाण्डर दूर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याइएको छ। उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढीबाट काठमाडौं ल्याइएको हो। उनी सँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं...
पोखरा/ गण्डकी मेडिकल कलेज (जीएमसी), पोखराका आवासीय चिकित्सकहरु अस्पताल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । समान ज्यालाको माग गर्दै आन्दोलित चिकित्सकहरुले बिहीबार साँझ अस्पताल परिसरमा मैनबत्ति बाल्दै १ घण्टा धर्ना बसे । आन्दोलनको पाँचौ दिन चिकित्सकहरुले...
बागलुङ/नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । नाबालिकालाई ललाईफकाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा तमानखोला खाजाघर संचालन गर्ने तमानखोला गाउँपालिका १ की ४०...
काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रलाई सघाउन तयार रहेको स्पष्ट पारेका छन् । ‘सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ’ नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई बिहिबार सम्बोधन...