पोखरा/ पोखराको छोरेपाटनस्थित छोरेपाटन माविले २०३४ सालदेखि सपाञ्चालन गर्दै आएको डेभिज फल्स (पाताले छाँगो) पोखरा महानगरपालिका आफैले संचालन गर्ने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकले पाताले छाँगोको स्वामित्व महानगरले लिने निर्णय गरेको हो...
पोखरा/ नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा जगन्नाथ...
पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरभोटेनीस्थित चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवम् ६३ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमको वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै शैक्षिक गुणस्तरीयतासँगै...
बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाउँपालिकाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुर्णपति कंडेल सर्वसहमत चयन भएका छन् । शनिबार खर्वाङमा सम्पन्न अधिवेशनले अध्यक्षमा कँडेलसहित २७ सदस्यीय समिति चयन भएको निर्वाचन संयोजक कृष्ण भट्टारईले जानकारी दिए । समितिको...