गत महिना भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा सियाङ (ब्रह्मपुत्र) नदीनजिकै गेगोङ जिजोङले अन्य प्रदर्शनकारीसँगै सरकारविरोधी नारा लगाए। ‘माता सियाङमा बाँध बनाउन पाइँदैन,’ पारोङ गाउँका ती प्रदर्शनकारीको माग थियो। शान्त पहाडहरूको बीचबाट बग्ने सियाङ नदीलाई आदिवासी...
बागलुङ/नेपाल समाजवादी पार्टी (नयाँ शक्ती)को प्रथम महाधिवेसनका लागि बागलुङबाट प्रतिनिधिहरु छनौट भएका छन् । माघ २७ देखि २९ गतेसम्म काठमाण्डौंमा हुने महाधिवेसनका लागि जिल्ला समन्वय समितिमार्फत प्रतिनिधिहरु छनौट भएका हुन् । स्थानीय तहबाट छनौट भएर...
पोखरा/ पोखराको सिमलचौरस्थित लिटिल स्टेप माविले बाह्रौ संस्करणको लिटिल स्टेप यु–१२ पुरुष र महिला ह्यान्डबल टुर्नामेन्ट गर्ने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलनमार्फत टुर्नामेन्टको सबै तयारी पुरा भएको जनाएको छ । यही माघ १६...
पोखरा/ पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेका छन्। कास्की जिल्ला अदालतले गत पुस २५ गते लामिछानेलाई ६५...
पोखरा/ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्ला प्रशासन कार्यालय कास्कीबाट सोमबार राष्ट्रिय परिचयपत्र लिएका छन । उनले राष्ट्रिय परिचय पत्रले सुशासन कायम गर्न महत्वपूर्ण भूमीका खेल्ने बताए । साथै आधुनिक र वैज्ञानिक प्रविधि...
पोखरा/ संघीय वन मन्त्रालयले रातो बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । यो घोषणासँगै अब किसानले यी वन्यजन्तुलाई लखेट्दा मरेमा कानुनी कारवाहीको भागीदार बन्नु नपर्ने भएको छ । यही माघ १० गतेदेखि...