बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते मनाइने, सरकार स्थापना दिवस फागुन ४ को बिदा कटौती

पोखरा/ गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइन्थ्यो । । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले...

टाइगर कप भलिबलः पहिलो खेलमा ट्राभल इन्क्वारीमाथि एपिएफको पुनरागमन जित

पोखरा / एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ । टाइगर...

सुन्तलाले पहेँलपुर बासँखर्क (फोटो फिचरसहित)

पर्वतको जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कमा शुक्रबार प्रथम सुन्तला महोत्सव सकिएको छ । देशकै स्वादिष्ट सुन्तला उत्पादन गर्ने जलजलाले संघ र प्रदेश सरकारका जनप्रतिनिधिलाई ढुवानी र सिंचाई सास्तीका कुरा सुनाउन सुन्तला महोत्सव नै...

कृष्ण केसीलाई २ घण्टामै प्रदेश समन्वय विभागबाट किन हटायो कांग्रेसले ?

पोखरा/कांग्रेसको प्रदेश समन्वय विभागको सदस्य मनोनित भएको दुई घण्टाभित्रै कास्की कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसी हटाइएका छन । बुधबार मात्रै कांग्रेसका भापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागका सदस्य थप गरेका थिए । केन्द्रीय सदस्य...

उत्पादनमा आधारित अनुदान र कृषिको बजारीकरणमा प्रदेश सरकार : मुख्यमन्त्री पाण्डे

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारको प्राथमिकता कृषि र पर्यटनमा रहेको बताएका छन् । उनले कृषि उत्पादनका क्षेत्रलाई समेत पर्यटन प्रवद्र्धनमा जोड्ने योजना पनि पाण्डेले सुनाए । पर्वतको जलजला गाउँपालिका वडा नंं १ को...

पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

बागलुङ/ छिमेकी जिल्ला पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (शुक्रबार) बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी...

अल्फामा अंग्रेजी हिज्जे प्रतियोगिता

पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा शुक्रबार सहयोगी शैक्षिक साझेदारी विद्दालय आधारभूत तह (कक्षा ६–८) स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । आयोजक विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीको अध्यक्षता एवम् प्याब्सन कास्कीका अध्यक्ष...

गण्डकीका आर्थिक मामिला मन्त्रालयका सचिव भन्छन, ‘यो वर्ष पनि ३ अर्ब भन्दा बढी राजस्व उठ्दैन’

पोखरा/ गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले चालु वर्ष पनि ३ अर्ब भन्दा बढी प्रदेशको राजस्व संकलन नहुने बताएका छन् । चालु वर्ष ५ अर्ब १७ करोड राजस्व उठाउने लक्ष्य राखिएको भए...

टाइगर कपको पहिलो खेल भोलि बिहान १० बजेबाट सुरु हुने, इसेवाबाट टिकट काट्न सकिने

पोखरा/  एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल...

कालीगण्डकी नदीको बिच भागमा बेवारिसे शव फेला

पर्वत/पर्वतस्थित कालीगण्डकी नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार बुधवार साँझ जलजला गाउँपालिका–८ नाग्लीवाङको खनियाघाटमा कालीगण्डकी नदीको बिच भागमा...

-->