बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा महानगरका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियासहित बने इन्टेग्रिटी आइकन

पोखरा / पोखरा महानगरका वरिष्ठ कृषि बिकास अधिकृत मनहर कडरियासहित ५ कर्मचारी इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट सम्मानित भएका छन् । एकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणको उत्कृष्ठ ५...

म्याग्दी महोत्सवमा स्थानीय तहका थरीथरी उत्पादन

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा मालिका गाउँपालिका–३, रूमको रेन्बो ट्राउट माछा, भिरमह, सिलाजित लगायतका जडिबुटी समेत पाइन्छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सञ्चालित आठौं संस्करणको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा कृषिजन्य स्थानीय...

अब पाउनेछन् खेलकर्मीले ‘प्रदेश खेलकुद पदक’

पोखरा/नेपाली खेलकुदमा पहिलो पटक गण्डकी प्रदेशले अघि सारेको खेलकुद पदकका लागि अब बाटो खुल्ला भएको छ । गण्डकी प्रदेशको खेलकुदमा योगदान दिने खेलाडी तथा खेलकर्मीको सम्मानका लागि अघि सारिएको ‘गण्डकी प्रदेश खेलकुद पदक स्थापना...

सरकारले निजी क्षेत्रको वर्षाैदेखिको समस्या समाधान गर्यो : अध्यक्ष ढकाल

म्याग्दी/नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि अहिलेसम्मकै उत्कृष्ट काम गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । आर्थिक अवस्था खुम्चिएको अवस्थामा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न कानुन संशोधन...

यी हुन् ट्रम्पले हस्ताक्षर गरेका कार्यकारी आदेशहरू

काठमाडौं / डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औं राष्ट्रपतिको सपथ लिएलगत्तै आप्रवास, जलवायु परिवर्तन र सजाय माफीलगायत विषयमा कार्यकारी आदेश जारी गरे। ट्रम्पले जारी गरेको कार्यकारी आदेश संसदले बनाउने कानुन बराबरकै मानिन्छ। तर, यस कानुनलाई अदालत...

रवि लामिछाने पुगे भैरहवा, भोली अदालतमा उपस्थित हुने

भैरहवा / बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने मंगलबार रुपन्देही आइपुगेका छन्। रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार मंगलबार अपरान्ह बुद्ध एअरको विमानबाट भैरहवा...

राष्ट्रिय आवस्यकता पुरा गर्न एमालेसंग गठबन्धन : उपप्रधानमन्त्री मन्त्री सिंह

बागलुङ/उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले एमालेसँगको सहकार्य राष्ट्रिय आवस्यकता भएको बताएका छन् । कासरकारलाई स्थायीत्व दिएर देशको बिकासमा योगदानगर्न एमालेसँगको सहकार्य गरिएको उनको धारणा छ । कांग्रेसले निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेपनि सरकार...

पाठेघरको मुखको क्यान्सर रोक्न बागलुङमा माघ २२ देखि फागुन ३ गतेसम्म एचपीभी खोप अभियान संचालन हुने

बागलुङ/नेपालमा हरेक वर्ष महिलाको पाठेघर मुखको क्यान्सर बढ्दो छ । सन् २०२२ को तथ्यांकमा पनि २ हजार १ सय ७९ जना क्यान्सर पीडित भएकोमा १ हजार ३ सय १३ जनाको मृत्यु भएको थियो ।...

स्वास्थ्यका तगारा हट्छन्, पर्खाल भत्किन्छन् : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा देखिएका तगारा हट्ने र पर्खाल भत्कने बताएका छन् । मंगलबार धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा अस्पताल व्यवस्थापन समिति गठन आदेश २०८० को दफा ३ बमोजिम जिल्ला...

सार्वजनिक लेखा समितिले गण्डकी प्रदेश सरकारलाई भन्यो, ‘संघीयताको प्रभावकारी कार्यान्वयनका लागि बनाउनु पर्ने बिधेयक बनाएर प्रदेश सभामा पेश गर्नु’

पोखरा/ गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समितिले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आवस्यक कानुन बनाउन गण्डकी प्रदेशलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयलाई १८ बुँदे निर्देशन दिने निर्णय...

-->