बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान

पोखरा/  पोखरा महानगरपालिका–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमवार सम्पन्न भएको छ ।  सो अवसरमा विद्यालयको हितका लागि भूमिका खेलेको भन्दै निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र...

आइटी महोत्सवका साथ राष्ट्रिय औद्योगिक व्यापार मेला माघ १० देखि पोखरा प्रदर्शनी केन्द्रमा

पोखरा / पोखरा उद्योग वाणिज्य संघले वर्षेनी गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव यही माघ १० गते विहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा हुने छ । महोत्सवको यो ३३ औं संस्करण हो ।...

रविसहित ७ जनालाई धरौटीमा छाड्ने आदेशको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

पोखरा/  उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारणसहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई मंगलबार आदेश दिएको छ । न्यायाधीश राजुकुमार खतिवडाको...

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

तनहुँ/ पृथ्वीराजमार्गको तनहँुस्थित व्यास नगरपालिका–१२ तल्लो छिर्कनमा मोटरसाइकल दुर्घटना हुँदा मंगलबार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास–५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले...

नियमित गर्भ जाँच र खोप छलफलमा आमाहरु

बागलुङ/निसीखोला गाउँपालिका वडा नंं २ कान्लेचौरस्थित नियमित आमा समूहमा आजकल ३० वर्षदेखि ३५ वर्ष भित्रका आमाहरुको बाहुल्यता छ । उनीहरुले गाउँमा बालविवाह हुन नदिने एजेण्डामा नियमित छलफल गर्छन् । पुरानो पुस्ताको तुलनामा उनीहरुले आफ्नो स्वास्थ्यको...

कांग्रेस–एमालेका जनप्रतिनिधिको मन नमिल्दा नगरसभा स्थगित, मेयरको कार्यकक्षमा तालाबन्दी

पोखरा/नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरपालिकाका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । बहुमत हुँदाहुँदै पनि एकाएक मेयरले सभा स्थगित गरेको जिकिर गर्दै कांग्रेसी जनप्रतिनिधिहरुले तालाबन्दीको निर्णय गरेका हुन् । नगरसभा स्थगित...

गण्डकी प्रदेशमा साढे ३ खर्ब कर्जा प्रवाह

पोखरा / गण्डकी प्रदेशमा करिब साढे ३ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था – संक्षिप्त झलक’ अनुसार असार...

हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं / सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । संसद्को वर्षे अधिवेशन...

बालमैत्री घोषणाको अन्तिम तयारीमा बागलुङ नगरपालिका

बागलुङ/बागलुङ नगरपालिकाले बालमैत्री नगर घोषणाको अन्तिम तयारी गरेको छ । नगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरेर बालमैत्री नगरको तयारी गरेको जानकारी गराएको हो । बुधबार बालमैत्री शासन युक्त नगर घोषणा गर्न लागिएको हो । नगरपालिकाको २०७९...

म्याग्दी उज्यालो जिल्ला घोषणा हुँदै, विद्युत नपुगेका घरमा धमाधम सोलार जडान

म्याग्दी/ उज्यालो गण्डकी प्रदेश अन्तरगत म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न विद्युत नपुगेका घरहरूमा धमाधम सोलार जडान सुरू गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले लघु जलविद्युत तथा केन्द्रिय प्रशारण लाइन नपुगेका घरहरूमा...

-->