बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्कुल बस दुर्घटनासम्बन्धी प्रतिवेदनले दिएकाे सुझाव कार्यान्वयन भएन

पोखरा/  गत साउन १४ गते पोखरा–२१ रामदीमा बिरौटास्थित एल.पी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आइरहेको स्कुल बस दुर्घटनामा पर्यो । दुर्घटनामा पोखरा– २१ कृष्तिकी ३३ वर्षीया आरती बिक र उनका ६ वर्षका छोरा...

‘सार्वजनिक निकायले मागेको बेला सूचना दिनुपर्छ’

म्याग्दी/ म्याग्दीका स्थानीय तह तथा सरकारी कार्यालयका सूचना अधिकारीले सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखासँगको समन्वयमा आइतबार जिल्ला समन्वय समिति म्याग्दीमा आयोजित कार्यक्रममा...

दक्षिण कोरियाका राष्ट्रपतिको हिरासत अवधि २० दिन बढाइयो

काठमाडौं /महाभियोगका कारण निलम्बनमा परेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको हिरासत अवधि बढाइएको छ। सियोल अदालतका एक न्यायाधीशले वारेन्ट जारी गरी योललाई अनुसन्धानकर्ताहरूले थप २० दिनसम्म हिरासतमा राख्न सक्ने अनुमति दिएका हुन्। युन सुक...

खेलाडी बनाउन वडाको पौष्टिक आहारा

पोखरा/पोखरा १५ ले तीन वर्षदेखि निरन्तर वडाले निरन्तर खेलकुद महोत्सवको आयोजना गर्दै आइरहेको छ । वडाका नागरिकलाई स्वस्थ राख्नका साथसाथै बालबालिकालाई खेलप्रति लगाव बढाउनका लागि वडाको आयोजनामा माघ २ गतेदेखि खेल महोत्सवको आयोजना भएको...

सडक स्तरोन्नतिमा भाँजो हाल्नेविरुद्ध अदालतको आदेश

स्याङ्जा/उच्च अदालत पोखराले अर्जुनचौपारी गाउँपालिकालाई सडक निर्माणको कामलाई निरन्तरता दिने गरी आदेश दिएको छ । यहाँको वडा नम्बर २ का स्थानीय प्रेमबहादुर खत्रीको निवेदनलाई माघ २ गते गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिइविकासको कामलाई अगाडि...

रत्यौलीमा बैदेशिक रोजगारीका पीडा

म्याग्दी/आठौं म्याग्दी महोत्सवको अवसरमा आयोजित रत्यौली प्रतियोगितामा बाह्मण समाज म्याग्दीले जितेको छ । लोप हुँदै जान लागेको रत्यौली गीतलाई संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको खुल्ला रत्यौली प्रतियोगितामा...

जलाउन लागेको शवलाई जव प्रहरीले अस्पताल लग्यो…

दाङमा लडेका भनिएका व्यक्तिको गोलि लागेर मृत्यु भएको खुलेको छ। माघ ३ गते दिउँसो ४ बजेतिर दाङको दंगिशरण गाउँपालिका-२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा...

आफ्नो मूल कर्मबाट चुकेका सांसद

काठमाडौं / सिंहदरबारको संसद सचिवालय परिसरमा प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठक कक्ष र राज्य व्यवस्था समितिको बैठक कक्षको दुरी बढीमा ५० मिटर छ। राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले शिक्षा तथा स्वास्थ्य...

कांग्रेस नेताद्धारा जनप्रतिनिधिमाथि आक्रमणः प्रहरीले लिएन उजुरी

पोखरा/ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरुण दलको केन्द्रिय सदस्य मदन बस्नेत नेतृत्वको एक समुहले आफुहरुमाथि सांघातिक आक्रमण गरेको पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्षसहित जनप्रतिनिधिले जनाएका छन् । यस विषयमा डाँडाको...

सशष्त्र प्रहरीद्वारा शालीग्राम संग्राहलयमा सहयोग

बागलुङ/सशष्त्र प्रहरी बलको २४ औं स्थापना दिवशको अवसरमा बागलुङस्थित ‘आश्रित गुल्म’ले कुँडुलेस्थित शालीग्राम संग्राहलयमा फर्निचर सहयोग गरेको छ । आइतबार आयोजित कार्यक्रममा सशष्त्र प्रहरी उपरिक्षक दिलबहदुर रायमाझी र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले शालीग्राम संग्राहलय...

-->