पोखरा/ मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको छ । शनिबार अभिनेत्री रीमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरिन् । सन् २०२१ बाट...
पोखरा/ मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखरामा सहभागि प्रतियोगीहरुले बिभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । प्रतिभा प्रस्फुटन कार्यक्रममा आकृति तामाङले...
बागलुङ/नेपाल निजामती कर्मचारी युनियनको नवौं जिल्ला अधिवेसनले देवप्रकाश घिमिरेको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । शनिवार भएको अधिवेसनमा घिमिरे नेतृत्वमा उपाध्यक्षमा खुला तर्फ बिनाराम डाँगी, समावेशी उपाध्यक्षमा बुद्दिराम गुरुङ र महिला उपाध्यक्षमा...
बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं ! संघीयता खारेजीका लागि काठमाडौ केन्द्रित आन्दोलनसफल पारौँ’ भन्ने उदघोषसहित शनिबार गलकोटको हटिया बजारमा सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र...