बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दुरगामी योजनामा राज्यको लगानी छैन : पूर्वप्रधानमन्त्री नेपाल

बागलुङ/नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुरगामी योजनामा राज्यको लगानी नभएको बताएका छन् । उनले राष्ट्रिय राजमार्गहरु स्तरीय बनाएर जनतालाई रोजगार बनाउनु पर्नेमा राज्यले भुक्तानी नदिने र कामलाई अड्काउने गरेको टिप्पणी...

‘संघीयतामा आउनुपर्ने वित्तीय संघीयता आएन’

पोखरा/संविधानले प्रष्टै रुपमा अनुसुचीमा स्थानीय, प्रदेश र संघ सरकारको एकल अधिकार व्यवस्था गरेको छ । यी तीनै तहका सरकारको साझा सूची पनि त्यहाँ छन । ती कार्यान्वयन गर्नुपर्ने ऐन भने अहिलेसम्म पनि बनेका छैनन ।...

नेपालको २५ औं बालमैत्री बन्यो बागलुङ नगरपालिका

बागलुङ/नेपालमा २५ औं र गण्डकी प्रदेशमा चौथो बालमैत्री स्थानीय शासन युक्त स्थानीय तहको रुपमा बागलुङ नगरपालिका घोषणा भएको छ । बुधवार नेपाल सरकारका उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले बालमैत्री नगर घोषणा गरे...

गैरकानुनीरूपमा बसेका तीन नेपालीलाई अमेरिकाले गर्‍यो निष्कासन

काठमाडौं / गैरकानुनीरूपमा बसोबास गर्ने तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ। अमेरिकी अध्यागमनले लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसीलाई निष्कासन गरेको हो। स्रोतका अनुसार लोकबहादुर गैरकानुनीरूपमा अमेरिकामा प्रवेश गरेका थिए। लीलाबहादुर र दीपक...

एमाले नेता ऐन महरविरुद्ध पक्राउ आदेश, बलात्कार मुद्दा अघि बढाउन परमादेश

काठमाडौं / उच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरविरुद्ध पक्राउ आदेश जारी गर्दै तत्काल उनीमाथि बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश दिएको छ। न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले पीडितले दिएको जाहेरी...

बुटवलमा रविलाई श्रीमती र कानून व्यवसायीको जिम्मामा छाडियो

रुपन्देही / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर छाडेको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई भोलि उपस्थित हुने सर्तमा पत्नी निकिता र कानून...

कांग्रेसमा कास्कीका कृष्णबहादुर केसी सहित प्रदेश समन्वय विभागमा १० सदस्य मनोनित

पाेखरा / नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा कास्कीका कृष्णबहादुर केसी सहित दश जना सदस्यहरु मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले बुधबार दश जनालाई सदस्यमा मनोनित गरेका हुन् । कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५...

विन्ध्यवासिनी माविमा संघीय शिक्षा ऐन सम्बन्धी छलफल, शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

पोखरा/ संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा ऐन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । विधेयक निर्माणका लागी समितिले पोखरामा पनि सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेर फर्किएको हो...

बागलुङ बालमैत्री नगरपालिका घोषणा

बागलुङ/नेपालमा २५ औं र गण्डकी प्रदेशमा चौथो बालमैत्री स्थानीय शासन युक्त स्थानीय तहको रुपमा बागलुङ नगरपालिका घोषणा भएको छ । बुधवार नेपाल सरकारका उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले बालमैत्री नगर घोषणा गरे...

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दैन गण्डकी सरकार

पोखरा/  २०८१ कात्तिक १२ गते बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय मंसिर १७ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभसाइटमा सार्वजनिक गरियो । यसैगरी मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय पुस १८ मा...

-->