बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

दीपमाला ढकाल बनिन् मिस नेपाल-२०२६

काठमाडौं / मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जीतेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् । ढकाल ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक...

रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित

बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन् । शनिवार भएको प्रथम जिल्ला अधिवेशनमा सभापतिमा रायमाझी निर्वाचित भएका हुन् । उनी प्रतिस्पर्धी पुनम प्रसाद शर्मालाई ११ मतको अन्तरले पराजित...

ब्रोड पिकको हिमपहिरोमा परेका १० जना आरोहीकै मृत्यु

काठमाडौं / पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका सबै आरोहीको निधन भएको छ। बिहीबार बिहान हिमपहिरोमा परेका नेपालका विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स दाइ’ पुर्जासहित दसै जना आरोहीको निधन भएको हो। पुर्जा संस्थापक रहेको एलिट...

मुख्य न्यायाधिस लामिछानेको बिदाइ

बागलुङ/उच्च अदालत बागलुङमा २६ महिनादेखि कार्यरत मुख्य न्यायाधिस नातीबाबु लामिछानेको विभिन्न संस्थाले बिदाइ गरेका छन् । सरुवा भएर उच्च अदालत इलाम जान लागेका लामिछानेलाई बार, अदालत र अन्य संस्थाले बिदाइ गरेका हुन् । उच्च अदालतमा...

तनाब व्यवस्थापन र जीवन जीउने कलाबारे प्रशिक्षण

बागलुङ/ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय बागलुङको आयोजनामा तनाब व्यवस्थापन तथा खुसीयाली जीवन जिउने कला विषयक विभिन्न तालिम सम्पन्न भएको छ । शनिबार बिहान र दिउँसो गरी तीन चरणका तालिम सम्पन्न भएका हुन् । अन्तराष्ट्रिय प्रशिक्षक...

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

पोखरा/विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी...

रास्वपा बागलुङको सभापतिमा शर्मा र रायमाझीबीच प्रतिष्पर्धा

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापतिमा पुनम शर्मा र ढालेन्द्र रायमाझी भीड्ने भएका छन् । शनिबारदेखि बागलुङ बजारमा शुरु भएको प्रथम अधिवेशनमा शर्मा र रायमाझीले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । गत जेठ...

उच्च अदालत बागलुङमा ७६ प्रतिशत मुद्दा फछ्र्यौट

बागलुङ/उच्च अदालत पोखरा, बागलुङ इजलासले आर्थिक वर्ष २०८२/०८३ मा २ सय ८२ मुद्दा फछ्र्यौट गरेको छ । ३ सय ७१ मुद्दामा ७६ प्रतिशत फछ्र्यौट गरेर सर्वोच्च अदालतले दिएको लक्ष्य पुरा गरेको हो । सर्वोच्च अदालतले...

निर्मल पुर्जासहित ७ जनाको अवस्था अझै अज्ञात

पाकिस्तानकाे ब्रड पिक हिमपहिराेमा हराइरहेकामध्ये अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटिएको छ। काराकाेरम हिमशृंखलाअन्तर्गत पर्ने ब्रड पिक हिमाल आराेहणका क्रममा हिमपहिराे खस्दा विश्वप्रसिद्ध नेपाली आराेही निर्मल पुर्जासहित १० जना सम्पर्कविहीन भएका थिए। शुक्रबार अमेरिकी नागरिक म्यालोरी गाइसको शव...

किशोरावस्थामै आमा बन्नेहरु घटे

पर्वत/नेपालमा २० वर्षभन्दा म उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था छ । जसले कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा मातृत्व वहन गर्न नदिन राज्यले व्यवस्था लगरेको छ । तर पनि २० वर्षभन्दा सानो उमेरमा...

-->