पोखरा / गण्डकी प्रदेशका सांसदहरुले प्रदेशका विभिन्न जिल्लामा गएको बाढीपहिरोको क्षति, सामाजिक सद्भावको स्थिति लगायत विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरु शुक्रबारको प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै थिए । कांग्रेस सांसद कल्पना...
पोखरा/ प्रदेश प्रमुखबाट सन्देशसहित पुनर्विचारका लागि फिर्ता गरिएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक पुनः हुबहु पारित भएको छ । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकले पुनः सर्वसम्मत...
काठमाडौं / विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड...
काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनालाई लिएर देशवासीको नाममा सम्बोधन गरेका छन्। केही दिनअघि भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको...
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदलाई सामाजिक सद्भाव अभिवृद्धि, धार्मिक सहिष्णुताको प्रवर्द्धन तथा पछिल्लो असहज अवस्थालाई सामान्यीकरण गर्न समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारस्थित...