काठमाडौं/नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध अनर्गल प्रचार र भ्रम फिँजाउने तत्व नियोजित रूपमा लागेको भन्दै प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले त्यस्ता तत्वहरुलाई कारबाही गर्न माग गरेका छन् । नेकपा एमाले र सो पार्टीका...
पोखरा/ ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र...
पोखरा/सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको भ्रमण गर्दा पोखराको समेत भ्रमण गरे । पोखरा भ्रमणपछि फेवातालको चीनमा चर्चा सुरु भयो । त्यसको २६ वर्षपछि अर्थात २०२० मा चीनका राष्ट्रपति सी चिनफिङ नेपाल...
म्याग्दी/नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्षदेखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना...
पोखरा /विद्यार्थीलाई पढाउँदा पढाउँदै पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका उपप्रधानाध्यापक रामबहादुर बानियाँले कक्षाकोठाबाट बाहिर हेरे। जलवायु परिवर्तनले पारेको असरबारे विद्यार्थीलाई केही उदाहरण देखाउनु र सुनाउनु थियो। झ्यालबाट बाहिर माछापुच्छ्रे हिमाल देख्ने बित्तिकै झस्किए। केही बेर घोत्लिएर विद्यार्थीलाई भने,...
पोखरा/मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ले विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेको छ । गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा...
पोखरा/ पोखरामा मुख स्वास्थ्य सेवाको लागि महत्वपूर्ण प्रगति गर्दै कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस तथा कान्तिपुर डेण्टल हस्पिटलले अत्याधुनिक कोन बीम कम्प्युटेड टोमोग्राफी सीबीसीटी स्क्यान मेसिन जडान गरेको छ । यसले मुख स्वास्थ्य सेवाहरुको...