बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सभामुख र उपसभामुखको सम्मेलनद्वारा संघीयता कार्यान्वयनका लागि आवस्यक कानून बनाउन संघीय संसदबाट पहल गर्ने निर्णय

पोखरा/ संघीयता तथा संविधानको कार्यान्वयनमा तिब्रता दिन संघ, प्रदेश र स्थानीय तहको साझा सूची अन्तर्गत निर्माण गरिने कानूनको सन्दर्भमा तीनवटै सभाको परस्पर सम्बन्ध बिकास गर्ने र बन्न बाँकी कानूनको अध्ययन र पहिचान गरी संघीय...

सैन्य जेनरल इगोर किरिलोफको हत्या : रुसले अब के गर्ला ?

आवरण र वास्तविकताः यी दुईबीच मस्कोमा निरन्तर संघर्ष हुने गर्छ । विगत तीन वर्षदेखि रुसले युक्रेनसँग युद्ध गर्दै आएको छ । तर यहाँको जनजीवन एकदमै सामान्य देखिन सक्छ । मेट्रोमा हुने यात्रुको भिडदेखि बार र...

पर्वतमा दुई दिनमा १४ जना फरार प्रतिवादी पक्राउ

पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले दुई दिनको अवधिमा १४ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार पुस एक र दुई गते मात्रै...

नेरेसो पोखरा २७ को सभापतिमा लामिछाने चयन

लेखनाथ/नेपाल रेडक्रस सोसाईटी पोखरा २७ लेखनाथ उपशाखाको २७ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनले आगामी कार्यकालका लागि वोधराज लामिछानेलाई सभापतिमा चयन गरेको छ । सभापति पदका लागि वर्तमान सभापति तिलकशालि सापकोटाको समेत उमेदवारी...

‘कुलपतिको नाममा निवेदनको भिक्षाको अन्त्य हुनुपर्छ’

पोखरा/शिक्षाविद् तथा प्राध्यापक डाक्टर कुश्माकर न्यौपानेले नेपालमा कुलपति वा उपकुलपति नियुुक्तिमा हुने विकृतिको अन्त्य गर्नुपर्ने बताएका छन् । प्राडा न्यौपानेले विश्वविद्यालयमा गरिने कुलपति नियुक्तको विषयले प्राध्यापकहरुले अपमान भोग्दै आइरहेको सुनाउँदै यसको अन्त्य गर्नुपर्ने बताएका...

पूर्वराष्ट्रपति भण्डारी पुम्दीकोटको शिव मन्दिरमा

पोखरा/सक्रिय राजनीतिक यात्राको चाहना व्यक्त गरेकी पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला पोखरामा रहेकी छन् । त्रिभुवन बिश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत रहेको चाइना सेन्टर फर साउथ एसियन स्टडिज (सीसीएसएस) को संयुक्त आयोजनामा बुधबार र बिहीबार पोिखरामा...

पिसकोर स्वयंसेविका भेट्न अमेरिकी राजदूत सिक्लेसमा

पोखरा/नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले कास्कीको उत्तरपूर्वी पर्यटकीय गाउँ सिक्लेसको भ्रमण गरेका छन् । राजदूत थम्पसन अनौपचारिक भ्रमणको क्रममा सिक्लेसमा रहेकी पिसकोर स्वयंसेवक क्याथलिनलाई भेट्न त्यहाँ पुगेका मादी गाउँपालिका वडा नम्बर १ का...

कुश्माका शिक्षकलाई स्वर्णिम अवकाश योजना

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि स्वर्णिम अवकाश योजना ल्याएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको दरबन्दी मिलानका लागि स्थानीय तहहरूलाई विगतदेखि नै ताकेता गर्दै...

रवि लामिछानेको प्रश्न : आजसम्म मलाई हिरासतमा राख्दा के प्रमाण प्राप्त भयो ?

पोखरा/संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धिकरण मुद्धामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अन्तिमपटक ४ दिनको म्याद थप गरेको छ । लामिछाने गत...

पोखरामा ‘ड्रागन बोट रेस’को दोस्रो संस्करण दोस्रो साता

पोखरा / पुसको दोस्रो साता पोखरामा नेपाल-चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ हुने भएको छ। पर्यटकीय राजधानी पोखरामा वाटर स्पोर्टसको रुपमा गतवर्षदेखि थपिएको ड्रागन बोट रेसको दोस्रो संस्करण १३ देखि १५ (डिसेम्बर २८-३०) सम्म फेवातालमा...

-->