बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङको आठौं जिल्ला अधिवेसनबाट निर्वाचित पदाधिकारीको बिहिवार पदस्थापन भएको छ । बिहिवार आयोजित एक कार्यक्रममा निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले समितिको पदस्थापन गराएका हुन् । त्यस्तै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले...
बागलुङ÷अन्तर विद्यालय स्तरीय कब्ड्डी प्रतियोगिताको उपाधि कालिका कन्या माध्यामिक विद्यालय र सनराइज बोर्डिङ स्कुलले जितेका छन् । कालिका कन्याले छात्रतर्फ र सनराइज बोर्डिङले छात्रातर्फको उपाधि जितेका हुन् । बुधबार सम्पन्न फाइनल खेलको छात्रतर्फ कालिका कन्या...
पोखरा/ पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रो विकास प्रक्रियालाई तीव्रता दिइरहँदा विश्वव्यापि तापमान वृद्धिका कारण उत्पन्न जलवायु परिवर्तनले ल्याएका नकारात्मक प्रभावलाई न्यूनीकरण र जलवायु अनुकूलनका लागि विभिन्न तहमा तर्जुमा भएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न...