पोखरा/ अपाङ्ग महिला सशक्तिकरण केन्द्र, कास्कीले गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीलाई ६ बुँदे मागपत्र बुझाएको छ । केन्द्रको टोलीले आइतबार मन्त्रालय प्राङ्गणमा मन्त्री केसीलाई अपाङ्गता भएकाहरुका लागि गरिनुपर्ने ६...
काठमाडौं / प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स,एएमआर) विश्वव्यापी महामारीका रूपमा देखिँदै गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार प्रतिजैविक प्रतिरोधको समस्या विश्वमा १० स्वास्थ्य समस्या मध्येको एक हो । यसको कारण हरेक वर्ष विश्वभर करिब...
पोखरा/ गण्डकी प्रदेश सभामा बिचाराधीन गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, बिस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि भएको छलफलको आइतबार समीक्षा सम्पन्न भएको छ । उक्त लिखित समीक्षा संसदीय पत्रकार मञ्च...
पोखरा/ साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । नेपाली साहित्यको उन्नयनमा विशेष योगदान पुर्याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले लमजुङे स्रष्टा समीपलाई सो पुरस्कार अर्पण गर्न लागेको हो । लमजुङमा जन्मिएर...
पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले आइतबार लामिछानेको १५ दिन म्याद थपेको हो । सहकारी...
बागलुङ/हाईकर्स युनाईटेड बागलुङको आयोजनामा भएको दोस्रो अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर बोर्डिङ स्कुलले जितेको छ । विद्यार्थीको खेल प्रतिभालाई उजागर गर्ने र जिल्लाको खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले दुई दिनसम्म संचालन...