बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हाईकर्स फुटसलको उपाधि फ्युचर ब्राइटरलाई

बागलुङ/हाईकर्स युनाईटेड बागलुङको आयोजनामा भएको दोस्रो अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर बोर्डिङ स्कुलले जितेको छ । विद्यार्थीको खेल प्रतिभालाई उजागर गर्ने र जिल्लाको खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले दुई दिनसम्म संचालन...

अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र के हो ?

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनलाई अस्त्र परीक्षणस्थल बनाएको आरोप लगाएका छन् । ‘सबै चरित्रहरू – गति र त्यसको प्रवृत्ति हेर्दा अन्तरदेशीय बलिस्टिक क्षेप्यास्त्र हो भन्ने देखिन्छ,’ बिहीबार बिहान युक्रेनको पूर्वी सहर डिनिप्रोमा भएको एउटा...

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

पोखरा / सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएकाले आज फेरि अदालत उपस्थित...

नेपाल-चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जान अब ८ दिनमात्र बाँकी छ । उनको चीन भ्रमणको एजेण्डा के हुने भन्नेबारे सत्ता सहयात्री दलरूबिच नै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाका...

सिद्दबराहको पूननिर्माण र पर्यटन प्रवद्र्धनका लागि गाजा दहमा महायज्ञ सुरु

बागलुङ /प्रसिद्ध गाजा दहलाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्दै पूननिर्माण गर्न शनिवारदेखि श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु गरिएको छ । सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा उक्त महायज्ञ सुरु गरिएको हो । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री टकराज...

मुक्तिनाथमा पुजा गर्न पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

पोखरा / भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन् । शनिबार द्विवेदीले मुक्तिनाथ मन्दिरको भ्रमण गरेका हुन् । सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना समेत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले...

कांग्रेस र एमाले दुई दलीय कास्की जिल्ला संयन्त्रद्वारा प्रधानमन्त्रीसंग भेट, पोखरामा अन्तराष्ट्रिय उडान सूचारु गर्न माग

पोखरा/ सत्तासीन नेपाली कांग्रेस र नेकपा एमाले कास्की जिल्लास्तरीय राजनीतिक संयन्त्रले शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पोखरामा अन्तराष्ट्रिय बिमानस्थल सूचारु लगायत विभिन्न विषयमा छलफल गरेको छ । दुइ दलले चीनसंगको कोरला नाकामा हालैमात्र उद्घाटन...

पोखरा–८ वालमञ्चको वादविवाद प्रतियोगितामा विक प्रथम

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ८ वडा बाल मञ्चको आयोजनामा भएको सामाजिक मिडिया समाजका लागि हानिकारक नभई लाभदायक बिषयमा वादविवाद प्रतियोगितामा जनप्रिय माविका कन्चन बिक प्रथम भएकी छन् । त्यसैगरी सृजना माबिकी सपना शर्मा...

भोलीबाट धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क लाग्ने

काठमाडौं / परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति...

आलु रोप्न गएका किसानको गैडाको आक्रमणबाट मृत्यु

पोखरा / नवलपुरमा गैँडाको आक्रमणबाट आलुवारीमा काम गरिरहेका एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान ११.४० बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-६ भडारामा गैँडाको आक्रमणबाट ६५ वर्षीय नाथुराम थारूको मृत्यु भएको हो। घरनजिकैको बारीमा आलु लगाउन...

-->