बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टर उडानमा स्थानीयले अवरोध पुर्‍याएपछि गृह मन्त्रालयले बनायो कार्यदल

पोखरा / गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टर अवतरणमा स्थानीय बासिन्दाले अवरोध गरेपछि स्थानीयका मागबारे छलफल गर्न गृह मन्त्रलायले कार्यदल गठन गरेको छ। गृहले उपसचिव बन्दना राईको संयोजकत्वमा बिहीबार सात सदस्यीय कार्यदल गठन गरेको हो। चुमनुब्री गाउँपालिका वडा...

४२ जिल्लामा पहिरोको जोखिम, आज र भोलि रात्रिबस चलाउन रोक

पोखरा/ मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले मंगलबारदेखि देशभर वर्षा भइहेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना देखाउँदै केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिएको...

जलजला गाउँपालिकाको दोस्रो ठुलो आम्दानीको स्रोत आलु

पर्वत/जिल्लाको जलजला गाउँपालिकाको दोस्रो ठुलो आम्दानीको स्रोत आलु बनेको छ । कृषि उत्पादनका लागि उर्वर भूमि रहेको जलजलामा गत आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा ठुलो आम्दानीको स्रोत कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम रहेको छ...

तित्याङको भुजाकाटे र फुलबारी गाउँमा बाख्रा पैंचो कार्यक्रम

बागलुङ/चारतारे युवा क्लब, सिवाईसी नेपालले बागलुङ नगरपालिकावडा नं. ९ तित्याङस्थित भुजाकाटे र फुलबारी गाउँका न्यून आय भएका कृषकहरुलाई लक्षित गर्दै ‘बाख्रा पैंचो कार्यक्रम’को सुरुवात गरेको छ । बिहीवार आयोजित एक कार्यक्रमका बीच १० जना...

आवधिक योजना बनाएर काम गर्छुः स्वास्थ्यमन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना भएपछि आवधिक योजना बनाएर काम अघि बढाउने बताएका छन् । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा गरेका कामको समीक्षा गोष्ठीको समापनमा बोल्दै...

सरकारी कार्यालयको बीचमा नेपाल प्रहरीद्वारा निर्माणाधीन पेट्रोल पम्प रोक्न परेको रिटमा कारण देखाउ आदेश

पोखरा/ नेपाल प्रहरीले सरकारी कार्यालयहरुको बीचमा बनाउन लागेको पेट्रोल पम्प निर्माणको काम रोक्न परेको रिटमा उच्च अदालत पोखराले विहीबार कारण देखाउ आदेश जारी गरेको छ । नागरिक समाज पोखराका तर्फबाट मंगलबार रिट परेको थियो ।...

प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक

पोखरा/ ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा...

जापानमा छक्का पन्जा ५ प्रदर्शन गरिने

जापान/ नेपाली चलचित्र छक्का पन्जा ५ जापानमा देखाईने भएको छ । जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपाली चलचित्र हो । चलचित्र प्रदर्शनको आयोजना गरेको कम्पनी भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर...

कावासोतीमा भूमिअधिकार सम्बन्धि अभिमुखिकरण

नवलपुर/  राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा भूमिअधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा कास्की, गोर्खा, तनहुँ र नवलपुर जिल्लामा गठित भूमिअधिकार मञ्चका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनिहरुले आफ्नो जिल्लास्तरिय...

रिन्जे नाँसामा घरबास प्रबद्र्धन कार्यक्रम

पोखरा/  गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा ४५ औं विश्व पर्यटन दिवसको पुर्व संध्यामा आयोजित घरबास प्रबद्र्धन कार्यक्रम रिन्जे नाँसा होमस्टेमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि, पोखरा पर्यटन परिषद्का अध्यक्ष...

-->