बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन

पोखरा/  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक...

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता...

स्थानीय तह उपनिर्वाचन: उम्मेदवारी दर्ता मंसिर २ गते

काठमाडौं / निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । आयोगले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ...

जलजला गाउँपालिकाको लक्षित वर्ग एम्बुलेन्सले समस्यामा सहज, ४६ जनालाई निःशुल्क सेवा

पर्वत/जिल्लाको जलजला गाउँपालिका–३ को एक परिवार आर्थिक समस्यामा छ । केही समय अगाडि परिवारका पाँचै जना एकै पटक बिरामी परे । गाडी भाडा तिरेर अस्पतालसम्म पुग्न पनि कठिन अवस्थाका उनीहरूले वडाध्यक्ष एकेन्द्र खत्रीलाई सम्पर्क...

‘पर्यटनका लागि मौलिक कला जोगाऔं’

बागलुङ/दश पुस्ता बसेको घर कच्ची भयो, एक सय बर्ष नटिल्ने सिमेन्टको घर पक्की भयो ? सानो घरमा पनि पाहुना आए बस्ने पिंढी थियो, ५ तले आरसिसि घरमा एक जना आएर ओत लाग्न सक्दैन । चीनमा...

पर्यटन प्रबर्द्धनका लागि ढोरपाटन आसपासमा ३ वर्षमा ३० घरबास संचालनको तयारी

बागलुङ/ढोरपाटन शिकार आरक्ष पुग्ने पर्यटकलाई लक्षित गरेर ३० वटा घरबास सञ्चालनमा ल्याउने तयारी थालिएको छ । शिकार आरक्षसँग जोडिएका ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा घरबास सञ्चालनमा ल्याउन थालिएको हो । आरक्ष र पश्चिम बागलुङका पर्यटकीय...

अध्ययनपछि बागलुङमा मासुको मूल्य समायोजन गरिने

बागलुङ/एक वर्षअघि अफ्रीकन स्वाइन फ्लुले बंगुर मरेपछि किसानको उत्पादन घटेको छ । यहीं मौकामा बंगुरको मासु अभाव भएपछि पछिल्लो समय उत्पादन भएको बंगुर समेत पोखरा लगायतका बजारमा जान थालेपछि मासु व्यवसायीले मूल्य समायोजनको माग...

बलात्कार मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

पर्वत/जबरजस्ती करणीको मुद्दामा १३ वर्ष जेल सजायको फैसला सुनाइएका पर्वतका एक जना फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राम प्रसाद सापकोटाका अनुसार जिल्लको पैयुँ गाउँपालिका–२...

‘झारा’ जाने प्रचलन जगाउँदै जलजला गाउँपालिका

पर्वत/चाडपर्व आएको बेला होस वा गाउँमा विकास निर्माणको काम नै किन नहोस् विगतमा ‘झारा’ जाने प्रचलन धेरै थियो । हरेक सामाजिक काममा परिवारको एक जना सदस्य पुगेर सामूहिक रूपमा काम गर्दा गुणस्तर कायम हुने,...

धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा अब कृषि र इन्जिनियरको डिप्लोमा पढाइ हुने

बागलुङ/स्वास्थ्य क्षेत्रको डिप्लोमा तह पढाइ गर्दै आएको धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानले चालु वर्षदेखि कृषि तथा इन्जिनियरिङको पढाइ पनि शुरु गर्ने भएको छ । सिटिइभिटिबाट सम्बन्धन लिएर प्रतिष्ठानले इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रोनिक्स तथा कृषितर्फ बाली विज्ञान...

-->