बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कोरलासहित दुर्गम स्थानमा इन्टरनेट बिस्तार

बागलुङ/नेपाल टेलिकम बागलुङ शाखाले मुस्ताङको कोरलामा टेलिकमको सेवा बिस्तार गरेको छ । मंगलबारदेखि चिनको सिमाना कोरलामा टु जी र फोर जी सेवा संचालनमा आएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ । लामो समयदेखि उपल्लो मुस्ताङ...

पोखरा आएर पर्यटनमन्त्रीले गरे सवै प्रदेशले एकएक वटा ट्विनअटर विमान किन्ने प्रस्ताव

पोखरा / पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सातवटै प्रदेशले एक/एक वटा ट्विनअटर विमान किन्न प्रस्ताव गरेका छन्। आन्तरिक उड्डयन चलायमान बनाउन प्रदेश सरकारले स्थानीय तह र नागरिकलाई सेयर दिएर ट्विनअटर विमान किन्न...

असोज १०-१३ सम्म भारी वर्षा हुने, उच्च जोखिममा ५६ जिल्ला

पोखरा / नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६...

सौर्य ऊर्जा र जलविद्युत् विकासको लागि एनएमबी बैंक र डीएफसीडीविचत २ करोड डलरको सम्झौता

काठमाडौं / दिगो युटिलिटी–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले एनएमबी बैंक लिमिटेडले दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ। बैंकले डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी) सँग...

बागलुङ बहुउदेश्यीय सहकारीका प्रबन्धक पन्तलाई काम नगर्न नगरपालिकाको निर्देशन

बागलुङ/बागलुङ बजारको पुरानो सहकारी बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक दिनेश पन्तलाई बागलुङ नगरपालिकाले काम नगर्न निर्देशन दिएको छ । सहकारीमा प्रबन्धक र अध्यक्षका बीचमा असमझदारी बढ्दै जाँदा पन्तलाई अध्यक्ष अशोक गोविन्द राजभण्डारीले गत असोज...

पोखरामा आपतकालिन गोदाम घर संचालनमा

पोखरा/ युरोपेली युनियनको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पोखरामा गण्डकी प्रदेशस्तरीय आपतकालिन गोदामघर (मानवीय सहायता केन्द्र) संचालनमा ल्याएको छ । पोखराको पुरानो बिमानस्थलमा निर्मित गोदामघरको संघीय गृहमन्त्री रमेश लेखकले बुधबार भर्चुअलरुपमा उद्घाटन...

पदमार्ग विकास र विस्तारको मापदण्ड सम्बन्धमा अध्ययन गर्न समिति

पोखरा/  पर्यटनको राजधानी पोखरामा बुधवार सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तारको मापदण्ड सम्बन्धमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बदीप्रसाद पाण्डेको अध्यक्षतमा...

रास्वपाको प्रर्दशनप्रति सूर्यदर्शन सहकारी पीडितको आपत्ति

पोखरा/ पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत संघ कास्कीले सहकारीपीडितहविरुद्ध प्रदर्शन गरेर रास्वपाले पीडितको पीडामाथि उपहास गरेको गरेको जनाएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले यही असोज ७...

विश्व पर्यटन दिवशमा बागलुङ बजारमा सरसफाइ

बागलुङ/विश्व पर्यटन दिवशको अवसरमा आयोजित चारदिने कार्यक्रम अन्र्तगत पहिलो दिन सम्पदा सफाइ अभियान समपन्न भएको छ । बुधबार बिहान होटल व्यवसायी संघको अगुवाईमा चिप्लेटी बसपार्क, नारायण चौतारी लगायतको स्थानमा सफाइ गरिएको हो । बागलुङ नगर...

व्यावसायिक तथा उपभोक्ता हितका निम्ति पैरवी गर्दै पोखरा उद्योग वाणिज्य संघ

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले चाडबाड केन्द्रीत बजार व्यवस्थापन, व्यावसायिक तथा उपभोक्ता हितका निम्ति सरोकारवाला निकायहरुसँग शिष्टाचार भेटघाटलाई तीब्र बनाएको छ । यही क्रममा मंगलबार अध्यक्ष गोकर्ण कार्की, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योगतर्फका उपाध्यक्ष...

-->