पोखरा/ पोखरा उद्योग वाणिज्य संघले चाडबाड केन्द्रीत बजार व्यवस्थापन, व्यावसायिक तथा उपभोक्ता हितका निम्ति सरोकारवाला निकायहरुसँग शिष्टाचार भेटघाटलाई तीब्र बनाएको छ । यही क्रममा मंगलबार अध्यक्ष गोकर्ण कार्की, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योगतर्फका उपाध्यक्ष...
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ र नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी प्रहरी हिरासत कास्कीमा रुमपार्टनर बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतका ५ वटा कोठा मध्येको...
बागलुङ/जिल्लामा पहिलो पटक आयोाजना गरिएको खुला विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल र छात्रातर्फ कालिका कन्या मन्दिर मावि च्याम्पियन भएका छन् । जिल्ला कबड्डी संघले आयोजना गरेको प्रतियोगिताको फाइनलमा छात्रतर्फ कालिका कन्या...
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनका लागि तयार रहेको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को...