बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

२३३ जना सुकुम्बासीको अन्यत्र पनि भेटियो जग्गा

पाेखरा/ पृथ्वीचोकस्थित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बासोवासीहरूले पेस गरेका कागजातहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरलाई बुझाएको छ । समितिका संयोजक तथा पोखरा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख...

बडिगाडका सबै वडाको प्रशासनिक भवन बने

बागलुङ (खर्वाङ)/स्थानीय सरकार गठनपछि प्रशासनिक कार्य संचालनको लागि आफ्नै भवन निर्माण तथा व्यवस्थापनमा केन्द्रित बनेको बडिगाड गाउँपालिकाले पालिकाका सबै प्रशासनिक काम आफ्नै भवनबाट दिन थालेको छ । चालु आर्थिक वर्ष मात्रै गाउँपालिकाले तीन वटा वडा...

शेख हसिनाले भनिन् – ‘बंगलादेश फर्किन्छु, आफ्नै माटोमा मर्छु’

काठमाडौं / बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा भारतबाट बंगलादेश फर्कने र अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन्। रोयटर्ससँगको अन्तर्वार्तामा उनले आफूसँगै अवामी लिगका धेरै जना वरिष्ठ नेताले पनि आत्मसमर्पण गर्ने बताएकी छन्। ‘म फर्किएपछि उनीहरूले मलाई पक्राउ...

आठ पक्राउ, २० करोडबढी कारोबार

पोखरा.पोखराको सेदीमा सफ्टवेयर कम्पनीको आवरणमा अनलाईन सट्टेबाजी सञ्चालन गर्दै आएको एक गिरोहका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र सात भारतीय नागरिक रहेका छन् । उनीहरूको साथबाट सट्टेबाजीमा प्रयोग...

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौं / विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट...

सर्वोच्च अदालतमा साउन १ देखि ११ सम्म नियमित सुनुवाइ नहुने

काठमाडौँ / सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ। प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमति सुनुवाइ रोकिने अभ्यास हुँदै आएको हुनाले नियमित सुनुवाइ साउन ११ गतेबाट हुने भएको...

१६ बर्षपछि स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा

काठमाडौं / स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको अन्तिम...

पारिश्रमिक माग्न जाँदा हत्या : एकै घरका तीन जना पक्राउ

खोटाङ / खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन्। घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७...

सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं / सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति विवरण पेस गर्ने, छानबिन गर्ने र सिफारिस गर्ने काम तत्कालका लागि रोक्न आदेश गरेको छ। अधिवक्ता प्रेमराज सिलवालले आयोग गठन विरूद्ध दिएको रिटमा सुनुवाइ...

अमेरिका र इरानबिच सैन्य तनाव थप चुलियो

दुबई / संयुक्त राज्य अमेरिका र इरानबिचको सैन्य तनाव थप चुलिएको छ । अमेरिकाले इरानका विभिन्न लक्ष्यमा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन...

-->