बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

लापसे गरी सवारी चलाउने चालक प्रहरी नियन्त्रणमा

बागलुङ/लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने चार जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा चार जना सवारी चालकले लागुपदार्थ सेवन गरेको पाईएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बागलुङ नगरपालिका–१ मालढुंगास्थित मध्यपहाडी लोकमार्गमा...

रास्वपाका सांसद भन्छन्-‘सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ’

पोखरा / गणेश नेपालीको मृत्युलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले सरकारको आलोचना गरेका छन्। उनीहरूले मान्छेको ज्यानभन्दा सरकार जोगाउन आवश्यक नभएको बताएका छन्। रास्वपा सांसद गणेश कार्कीले सामाजिक सञ्जालमार्फत मान्छेलाई गाह्रो हुने नियम...

डाँडापाखामा गाँजा रोप्ने बाटो खुल्यो

पोखरा/गण्डकी प्रदेशमा गाँजा खेतीलाई वैधानिकता दिने कानुनी बाटो खुलेको छ । औषधीजन्य तथा औद्योगिक प्रयोजनाका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहीबारको प्रदेश सभाले पारित गरेसँगै गाँजा खेतीका लागि बाटो खुलेको...

नेपाली विभाग पिएनबाट तीन छात्रा सम्मानित

पोखरा/पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा तीन छात्रा सम्मानित तथा पुरस्कृत भएका छन् । बिहीकार विभागमा आयोजित विभागीय छात्रवृत्ति तथा पुरस्कार वितरण समारोहमा मानविकी तथा सामाजिकशास्त्र सङ्काय डीन कार्यालयद्वारा लिइएको नेपाली स्नातकोत्तर तह पृथ्वीनारायण क्याम्पसतर्फ सर्वोत्कृष्ट, प्रथम...

सरकारले सूचनाको अधिकारमा धावा बोलेको छ : वरिष्ठ उपाध्यक्ष आचार्य

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङको १४ औं साधारणसभा तथा रतज जयन्ती समारोह सम्पन्न भएको छ । २०५७ सालमा स्थापना भएको महासंघले २५ वर्ष पुगेको अवसरमा गत असार २५ देखि एक वर्षसम्म विभिन्न गतिविधि गरेको थियो...

पोउवा संघको ३६ औं महाधिवेशन भदौ तेस्रो साता

पोखरा / पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक अधिवेशन आउँदो भदौको २० र २१ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको बिहीबार बसेको ३० औं कार्यसमिति बैठकले सो...

हेमकलाको परिवारलाई नगरपालिकाको आर्थिक सहयोग

बागलुङ/गत असार १२ गते करेण्ट लागेर ज्यान गुमाएकी गलकोट नगरपालिका वडा नं. ३ हटिया बौराचौतारा निवासी हेमकला भण्डारीको परिवारलाई गलकोट नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मृतक भण्डारीको...

गण्डकीमा गाँजाखेतीलाई वैधानिकता

पोखरा/ गण्डकी प्रदेशमा गाँजा खेतीलाई बैधानिकता दिने कानुनी बाटो खुलेको छ । औषधीजन्य तथा औद्योगिक प्रयोजनाका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहीबारको प्रदेश सभाले पारित गरेसंगै गाँजा खेतीका लागि बाटो...

ट्रम्पले घोषणा गरेलगत्तै अमेरिकाले फेरी गर्‍यो इरानमा हमला

काठमाडौं / अमेरिकाले इरानमा फेरि आक्रमण गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेलगत्तै अमेरिकी सेनाले बुधबार अबेर रातिदेखि इरानमा हवाई हमला गरेको हो। इरानका कोनारक र चाबहारलगायत धेरै सहरमा अमेरिकी सैन्य हवाई आक्रमण जारी छ। इरानी समाचार...

दई पटक म्याद थप, जैमिनीको प्रशासनिक भवन बनेन

बागलुङ/निर्माण कम्पनीको ढिलासुस्तीले जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालेको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । २०८१ असार मसान्तसम्ममा काम सक्ने गरी २०७८ माघ २१ गते ८ करोड १७ लाख ६५ हजार रुपियाँमा...

-->