बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

कन्सल्टेन्सी खोल्न २५ लाख धरौटी, डिजिटल भुक्तानी अनिवार्य

काठमाडौं / शैक्षिक परामर्श संघसंस्था खोल्न २५ लाख धरौटी राख्नु पर्ने भएको छ । मन्त्रिपरिषद्ले बुधबार स्वीकृत गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावलीमा सेवा सञ्चालनको लागि अनुमतिपत्र लिनु...

अनेक चर्चाबिच मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौं / अनेक चर्चाबिच मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सुमनराज अर्याल...

विश्वकपमा अहिलेसम्म कस्ता कस्ता विवाद भए ?

पोखरा/  मंगलबार राती इजिप्ट विरुद्ध अर्जेन्टिनाले ३–२ को अप्रत्यासित जित हासिल ग¥यो । २–० को अग्रता अन्तिम १० मिनेट जोगाउन नसक्दा इजिप्टले नसोचेको हार व्यहोर्न पुग्यो । तर, हार स्विकार्न इजिप्टलाइ सह्य भएन ।...

विनाशकारी आधीले मानिस हावामा उडे, ११ जनाको मृत्यु, सयौँ घाइते

काठमाडौं/चीनको केन्द्रीय हुबेई प्रान्तमा आएको विनाशकारी आँधी (टोर्नाडो) का कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ भन्दा बढी मानिस घाइते भएका छन्। चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सोमबार राति प्रतिघण्टा २६० किलोमिटरको रफ्तारमा...

नियमित औषधि सेवनबाट घट्न थाल्यो कुष्ठरोगको दाग

बागलुङ/उनी अहिले भर्खरै बागलुङ सदरमुकामको एक विद्यालयमा कक्षा १२ मा पढ्दैछन् । उमेरले पनि भर्खर १७ वर्षका भए । केही समयदेखि उनको हातको पाखुरामा सेतो दाग आएको थियो । गाउँघरका मानिसले दुवी होला भनेर...

हरित रोजगारीका निम्ति ३० दिने सीप विकास तालिम

पोखरा/रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् हरित रोजगारी सिर्जना जिसिआरयु परियोजनाअन्तर्गत पोखरामा सोमबारदेखि ३० दिने सिलाई तथा कटाई सीप विकास तालिम सुरु भएको छ । सर्कुलर इकोनोमीको अवधारणालाई आत्मसात् गर्दै फोहोर मानिने सामग्रीलाई पुनः प्रयोग गरी आयआर्जनमा...

महेन्द्रपुलको ट्राफिक व्यवस्थापन मिलाउन पोउवा संघको सहजीकरण, समितिमार्फत काम अघि बढ्ने

पोखरा/पोखराको मुख्य बजार महेन्द्रपुल क्षेत्रको ट्राफिक समस्या समाधानका निम्ति ‘सुझाव संकलन एवं कार्यान्व्यन समिति’ गठन हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघले मंगबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा आयोजना गरेको छलफल कार्यक्रममा समस्याको...

पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणसहित १४ जना दोषी ठहर

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले मंगलबार उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेहरूमा रायमाझी, खाणसहित...

गण्डकी प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्राडा न्यौपाने

पोखरा / गण्डकी प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्राडा कुसुमाकर न्यौपाने नियुक्त भएका छन् । यसैगरी प्रतिष्ठानको उपकुलपतिमा शंकर बिरही गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठ नियुक्त भए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्राज्ञ प्रतिष्ठान ऐन, २०७६...

जीपमाथि जीप खस्दा ९ घाइते

म्याग्दी/जिल्लाको धौलागिरि गाउँपालिका–७ फेदीखोलामा आइतबार दुई बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार ताकमबाट दरबाङतर्फ आउँदै गरेको बि ए ए ७७९५ नम्बरको बोलेरो...

-->