काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकार लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको...
बागलुङ/जिल्लाका एघार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई दीर्घकालिन सेवाका लागि सम्मानसहित बिदाई गरिएको छ । बागलुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाई गरिएको हो । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डे, प्रदेश...
पोखरा/गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान केन्द्रिय सरकारले मिडियामाथि प्रहार गरिरहँदा समेत बोल्न नसकेको बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले सरकारले जस्तै हिजोका सरकारले सरकारी मिडियामा मात्रै विज्ञापन प्रकाशन गर्ने नीति अवलम्बन गरेको भए मिडियाले...
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो सय दिने कार्यअवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ।शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत उपलब्धि सार्वजनिक गरेका हुन्। सरकारले सय दिने...